समाचार
लोकतन्त्रलाई बलियो बनाउन सुशासन र समृद्धि आवश्यक छ : उपाध्यक्ष श्रेष्ठ
गोरखा ३० जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले लोकतन्त्रलाई बलियो बनाउन सुशासन र समृद्धि आवश्यक पर्ने बताउनुभएको छ । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाः…
पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा डा मिश्र नियुक्त
काठमाडौँ ३० जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको रिक्त रजिष्ट्रार पदमा प्रा डा कल्याणी मिश्र त्रिपाठीलाई नियुक्त गर्नुभएको छ । विश्वविद्यालयका कुुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले उपकुलपति प्रा डा…
धादिङको गल्छीमा दुई हाइस आपसमा ठोक्किँदा १२ जना घाइते
मलेखु (धादिङ), जेठ ३० : गल्छी गाउँपालिका–६ भल्टारस्थित पृथ्वीराजमार्गमा सवारी दुर्घटनामा परी १२ जना यात्रु घाइते भएका छन् । आज अपराह्न करिब ४ः४५ बजे लमजुङबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ६९४…
लामो समयदेखि अवरुद्ध संसद् बैठक सञ्चालन
काठमाडौँ, ३० जेठ : प्रतिनिधिसभाको लामो समयदेखि अवरुद्ध भएको संसद् बैठक आजदेखि सञ्चालन भएको छ । प्रतिनिधिसभाको आज बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएपछि बैठक सञ्चालन गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र…
पुँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्छ : गभर्नर
पाटन (ललितपुर), ३० जेठ : नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले पूँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्ने बताउनुभएको छ । आइएमई लिमिटेडद्वारा आज ललितपुरमा आयोजित २५…
मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही
काठमाडौँ, ३० जेठ : सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८ बजे । दश नेपाली आरोही एकअर्काका हात समातेर राष्ट्रिय गान गाउँदै पाकिस्तानको केटु हिमालको चुचुरोमा पुगेका थिए ।…
टाइफुन वुटिप नजिकिँदै जाँदा चीनको हाइनानमा दशौँ हजारलाई सुरक्षित स्थानमा सारियो
हैको (चीन), ३० जेठ : यस वर्षको पहिलो टाइफुन, टाइफुन वुटिप नजिकिँदै गर्दा दक्षिण चीनको हाइनान प्रान्तमा दशौँ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । बिहीबार बिहानसम्ममा यस प्रान्तले निर्माण…
संसद् चलाउन सत्तापक्ष र विपक्षी दलबीच सहमति
काठमाडौँ, ३० जेठ : प्रतिनिधिसभाको अवरोध अन्त्य गरी बैठक सञ्चालन गर्न सत्तापक्ष र विपक्षी दलबीच दुई बुँदे सहमति भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौला…
ग्रेटर मुन्दुम पदमार्ग निर्माणले गति लिँदै
भोजपुर, ३० जेठ : ‘ग्रेटर मुन्दुम पदमार्ग’ निर्माणले तीव्रता पाएको छ । जिल्लाका दक्षिणी क्षेत्रका तीन स्थानीय तहमा पदमार्ग निर्माणले गति लिएको हो । सुनसरीको कोसी टप्पु, उदयपुरको बेलका नगरपालिकाको…
आर्थिक सर्वेक्षण प्रस्तुत
विराटनगर, ३० जेठ : कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सो सर्वेक्षण विवरण प्रस्तुत गर्दै प्रदेशको…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३






