समाचार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

 फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले आज चन्द्रागिरिबाट पक्राउ गरेको छ । खोटाङ याम्खा घर भई काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई पक्राउ गरिएको…

मन्त्रिपरिषद्ले तोक्यो अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र

 फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : सरकारले आन्तरिक राजश्व विभागअन्तगर्तका कार्यालयको कार्यक्षेत्र तथा अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोकेको छ । मन्त्रिपरिषद्को यही फागुन १८ गते बसेको बैठकले उक्त निर्णय गरेको अर्थ एवं…

जबजको उपदेयता अझै छ : नेपाल

 फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)को उपदेयता अझै रहेको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘मदन…

व्यावसायिक फार्मलाई सात दिनभित्र उपस्थित हुन विभागको आग्रह

 फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : नक्कली मूल्य अभिवृद्धि कर बिल बनाई अनधिकृत तवरले कारोवार गरेको पाइएपछि राजश्व अनुसन्धान विभागले १३० व्यावसायिक फार्म तथा कम्पनीलाई सात दिनभित्र उपस्थित हुन आग्रह गरेको छ…

युवा परिषद्को प्रगति विवरण सार्वजनिक

 फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । उहाँले चार वर्षमा ‘नम्ूना युवा संसद्’ गठन मुख्यरूपमा लिनुभएको छ ।…

नयाँ ऊर्जाका साथ पुनः आएको छु : अर्थमन्त्री

 फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आफ्नो पुनः नियुक्ति नयाँ ऊर्जाका साथ काम गर्नका लागि भएको बताउनुभएको छ । पुनः नियुक्तिपछि अर्थ मन्त्रालयमा…

संविधानको मर्मविपरित आएका विधेयक मान्दैनौं : देउवा

 फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको मर्म र भावनाविपरीत आएका विधेयक नेपाली काँग्रेसलाई मान्य नहुने बताउनुभएको छ । नेपाल ट्रेड युनियन काँग्रेसको ७४औँ स्थापना दिवसका अवसरमा…

काँग्रेसले पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने

 फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : नेपाली काँग्रेसले पार्टीका पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने कार्ययोजना प्रस्तुत गरेको छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं केन्द्रीय उपसभापति विमिलेन्द्र…

कोरोना सचेतना

 फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घले विश्वव्यापी सङ्क्रमण भइरहेको कोरना भाइरसबाट बच्न अभिभावक, शिक्षक र विद्यार्थीलाई सार्वजनिक सूचना प्रवाह आरम्भ गरेको छ । उक्त भाइरसको सम्भावित…

केउरानी वनको आगो नियन्त्रण

 फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित केउरानी सामुदायिक वनमा बुधबार साँझ लागेको आगो नियन्त्रणमा आएको छ । वनको बिचभागमा लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासमा…