समाचार

नौ बर्षीया बालिकाको चितुवा आक्रमणबाट मृत्यु

 माघ २४, २०७६

कास्की, २४ माघ : चितुवाको आक्रमण परी पोखरामा एक बालिकाको अकालमा मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको…

श्रम मन्त्रालयको ६ महिनामा ७० प्रतिशत प्रगति

 माघ २४, २०७६

काठमाडौं, २४ माघ : श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षको छ महिनामा वजेट कार्यान्वयनमा ७०.५ प्रतिशत प्रगति हासिल गरेको छ । मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले अर्धवार्षिक प्रगति…

अनुशासन तथा इमान्दारिता फौजको गहना : महानिरीक्षक

 माघ २४, २०७६

काठमाडौं, २४ माघ : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायब महानिरीक्षकमा पदोन्नति भएका पाँच जनालाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । सशस्त्र प्रहरी बल…

ट्याक्टर दुर्घटना तीनको मृत्यु

 माघ २४, २०७६

गलकोट, २३ माघ : बागलुङ जिल्लाको तमाखोला गाउँपालिकामा आज साँझ भएको ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ग १ त ५७६२ नम्बरको ट््याक्टर तमानखोला–३ को बुलबुलेमा दुर्घटना हुँदा…

नेता नेपाल र अमेरिकी राजदूतबीच भेटवार्ता

 माघ २४, २०७६

काठमाडौं, २३ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अमेरिकाका राजदूत ¥याण्डी डब्ल्यू बेरीबीच शिष्टाचार भेटघाट भएको छ । नेता नेपालको…

सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु

 माघ २४, २०७६

गौशाला, २३ माघ २३ : महोत्तरीका दुई अलगअलग स्थानमा भएको सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ । आज दिउँसो यात्रुवाहक बससँग मोटरसाइकल ठोक्किदा पिपरा गाँउपालिकाकाका १७ वर्षीय राजेन्द्र…

‘दोषीलाई कारवाही हुनुपर्छ, निर्दाेष फस्नु हुन्न’

 माघ २४, २०७६

काठमाडौं, २३ माघ : सांसदहरुले ललिता निवासको जग्गा प्रकरणमा कोही दोषी उम्कन नहुने र निर्दाेष फस्न नहुनेमा जोड दिएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सांसदहरुले उक्त…

‘भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भनाइ पुष्टि’

 माघ २३, २०७६

काठमाडौं, २३ माघ : राष्ट्रियसभाका सांसदले प्रधानमन्त्रीले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भनाइ पुष्टि भएको जनाउँदै सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा…

चार हजार परिवार लाभग्राही सूचीबाट हटाइँदै

 माघ २३, २०७६

काभ्रेपलाञ्चोक, २३ माघ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलले जिल्लाका चार हजारभन्दा बढी भूकम्पपीडितको नाम आवास पुनःनिर्माण लाभग्राही सूचीबाट हटाउन सिफारिस गर्ने भएको छ ।…

ओरियन्सको ठगीमा परेका किशोरकिशोरी सिलिगुडीमा बन्धक

 माघ २३, २०७६

भद्रपुर, २३ माघ : नेपाल र भारतबीच खुला सिमानाको लाभ लिएर मानव तस्करी र अन्य गैरकानूनी कारोवार चलिरहेको खबर नौलो होइन । नेपालीलाई विभिन्न प्रलोभनमा पारेर भारत लगी मिर्गौला झिक्ने…