समाचार

महिलामाथि जबर्जस्ती करणीको प्रयास

 फागुन २६, २०७६

रामपुर, फागुन २६ : पाल्पाको रामपुर नगरपालिकामा एक महिलामाथि जबर्जस्ती करणीको प्रयास भएको छ । वडा नं ३ स्थित रजघराको सानीअमराई जङ्गलमा जबर्जस्ती करणीको प्रयास भएको हो । आइतबार साँझ…

६ महिनादेखि भोजपुर–विराटनगर उडान बन्द

 फागुन २६, २०७६

भोजपुर, २६ फागुन : विगत ६ महिनादेखि भोजपुर–विराटनगर नियमित उडान बन्द हुँदा स्थानीयलाई समस्या भएको छ । उडान सेवा बन्द हुँदा विशेष गरेर जिल्ला अस्पतालबाट अन्यत्र सिफारिस गरिएका बिरामीलाई प्रत्यक्ष…

कोभिड–१९ : नेपालीलाई भारत नजान टीकापुरको आग्रह

 फागुन २६, २०७६

लम्की, फागुन २५ : कैलालीको टीकापुर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न अत्यावश्यक काम परेमात्रै भारत जान नेपाली नागरिकलाई आग्रह गरेको छ । यो समय नेपाली नागरिक बढी मात्रामा…

सफा नेपालको अभियानमा गैरआवासीय नेपाली

 फागुन २६, २०७६

भैरहवा, फागुन २५ : गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितिले नेपालका विमानस्थलको सरसफाइ अभियानलाई व्यवस्थित गर्ने भएको छ । भैरहवामा पत्रकारसँग छलफल गर्दै गैरआवासीय नेपाली संघका सफाइ संयोजक खेम शर्माले…

नक्कली प्रतिवेदन बनाएर रकम भुक्तानी गरेको खुलासा

 फागुन २६, २०७६

डोल्पा, फागुन २५ : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले नक्कली योजना अनुगमन प्रतिवेदन तयार गरी भुक्तानी गरेको तथ्य खुलेको छ । पर्यटन पूर्वाधार विकास कार्यक्रमको आर्थिक वर्ष ०७५/०७६ को स्वीकृत कार्यक्रमअन्तर्गत त्रिपुरासुन्दरी…

‘भागबण्डाको राजनीतिले काँग्रेसमा गलत प्रवृत्ति हावी’

 फागुन २५, २०७६

लहान, फागुन २५ : नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले भागबण्डाको राजनीतिले काँग्रेसमा गलत प्रवृत्ति मौलाइरहेको बताएका छन् । नेपाल प्रेस युनियन सिरहाले आज लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता…

माल्टा र कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

 फागुन २५, २०७६

काठमाडौँ, फागुन २५ : नेपाल प्रहरीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न व्यक्तिसँग अफ्रिकी देश…

प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार दिन थालियो

 फागुन २५, २०७६

काठमाडौँ, फागुन २५ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गाैला प्रत्यारोपणको पाँचौँ दिन आज नियमित सन्तुलित आहार दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले उनको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको जनाएको…

कुटपिट गरी भाइको हत्या

 फागुन २५, २०७६

कैलाली, २५ फागुन : कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका…

राप्रपाबीच एकीकरण, घोषणासभा बुधबार

 फागुन २५, २०७६

काठमाडौँ, फागुन २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकताको घोषणा भएको छ । लामो छलफल र संवादपछि ती दुई पार्टीबीच एकता गर्ने सहमति भएको हो ।…