समाचार

बाघले बेपत्ता बनायो

 चैत २६, २०७८

चितवन, चैत २६ : बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी…

चितवनबाट तनहुँमा कुखुरा, चल्ला र अण्डा प्रवेशमा रोक

 चैत २६, २०७८

दमौली, चैत २६ : जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ । बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अण्डा…

कैलालीमा पाँच दलको कार्यदल

 चैत २६, २०७८

सुदूरपश्चिम, चैत २६ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचमा गठबन्धन गरेर जाने सहमति गरेका सत्तारुढ पाँच दलको कैलाली जिल्लामा कार्यदल गठन गरिएको छ । धनगढीमा शुक्रबार बसेको…

भूमिमन्त्री श्रेष्ठद्वारा भूमिहीन दलितलाई लालपुर्जा

 चैत २६, २०७८

मकवानपुर, चैत २६ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले मकवानपुरका मूमिहीन दलितलाई लालपुर्जा वितरण गर्नुभएको छ ।राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत शुक्रबार मकवानपुरको बागमती गाउँपालिकामा आयोजित…

संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण

 चैत २६, २०७८

स्याङ्जा, चैत २६: पछिल्लो समय लोप हुँदै गइरहेको परम्परागत पञ्चेबाजा संरक्षणका लागि आँधीखोला गाउँपालिकाले पञ्चेबाजा वितरण गरेको छ । विभिन्न शुभ कार्यमा बजाइने बाजा लोप हुने अवस्थामा पुगेपछि परम्परासँगै संस्कृति…

कर्णालीमा न्यून दल चुनावी प्रतिस्पर्धामा

 चैत २६, २०७८

वीरेन्द्रनगर, चैत २६ : कर्णाली प्रदेशबाट निर्वाचनमा भाग लिने दलको सङ्ख्या अन्य प्रदेशको तुलनामा न्यून देखिएको छ । कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम दलले निर्वाचनमा…

बस्तीपिच्छे सिँचाइ आयोजना

 चैत २६, २०७८

बागलुङ, चैत २६: वडाभर सिँचाइ सुविधा पु¥याउन काठेखोला गाउँपालिका–७ रेशमा निर्माण थालिएका सिँचाइ आयोजनाले गति लिएका छन् । रेशका सबै बस्ती समेट्ने गरी सञ्चालनमा ल्याइएका ती आयोजनामा स्थानीयवासीदेखि प्रदेश सरकारसम्मको…

हरेक दृष्टिले साइकल उपयोगीः अध्यक्ष दाहाल

 चैत २६, २०७८

चितवन, चैत २६ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक दृष्टिले साइकल उपयुक्त भएको बताउनुभएको छ । प्रज्ञा–स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले आज…

मन्त्री खतिवडाबाट टाइफाइड खोप सुरु

 चैत २६, २०७८

हेटौँडा, चैत २६:  स्वास्थ्यमन्त्री विरोध खतिवडाले आजदेखि प्रारम्भ भएको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गरी तोकिएको मितिमा नै पूर्णता दिन सरोकारवालालाई निर्देशन दिनुभएको छ । आज मकवानपुरको मनहरी गाउँपालिका…

भोलिदेखि आठौँ स्वास्थ्य वैज्ञानिक सम्मेलन

 चैत २६, २०७८

काठमाडौँ, चैत २६ : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही  चैत २७ देखि २९ गतेसम्म आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन गर्ने भएको छ । ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको…