समाचार

कार्यकालको अन्त्यतिर सडक निर्माण धमाधम

 चैत २३, २०७८

नेपालगञ्ज, चैत २३ : उपमहानगरपालिका–१८ मा धमाधम सडक निर्माणसँगै विकासका योजना तीव्र पारिएको छ । वडाको विकासका लागि वडाध्यक्ष दीपक बर्माले प्रदेश सरकारबाट रु ९० लाख बराबरका सात पिसिसी सडकको…

कृषिको आधुनिकीकरणका उपाय खोज्दै नेपाल–भारतका अधिकारी

 चैत २३, २०७८

काठमाडौँ, चैत २३ : कृषियोग्य माटोमा हुने सूक्ष्म खाद्य पोषकतत्वको अवस्था र कृषि उत्पदकत्व वृद्धिका लागि आवश्यक उन्नत जातका बीउ, मलखाद र कृषि औजार प्रयोगका बारेमा बृहद् छलफल गरी उचित…

उद्यमशीलता प्रवद्र्धन गर्न सम्झौता

 चैत २३, २०७८

वालिङ, चैत २३ : उद्यमशीलता प्रवद्र्धनका लागि वालिङ नगरपालिका र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) बीच सम्झौता भएको छ । उद्यमशीलताको विकास र प्रवद्र्धन गर्दै नगरवासीलाई उत्पादनमा जोड्नका लागि…

बजेट अभावमा मदन भण्डारी राजमार्ग

 चैत २३, २०७८

काठमाडौँ, चैत २३ : झण्डै दुई वर्ष अवधि बाँकी हुँदा मदन भण्डारी राजमार्गको एक तिहाइ निर्माण सकिएको छ । वर्षेनी न्युन बजेट बिनियोजन भइरहँदा राजमार्ग बनाउने लक्ष्य लिइएको अवधिमा सम्पन्न…

राजनीतिक दलबीच चुनावी प्रतिस्पर्धा

 चैत २३, २०७८

खलङ्गा, चैत २३ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जुम्लामा १४ राजनीतिक दल प्रतिस्पर्धामा उत्रिने भएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ सहित आठ दलले निर्वाचनका…

उदयपुर किशोरी हत्याकाण्ड : उदयपुरमा किशाेरी हत्या प्रकरणमा पक्राउ परेका दुईजना माथि म्याद थप हुँदै

 चैत २३, २०७८

उदयपुर, चैत २३ : किशोरीको हत्यारालाई सार्बजनिक गर्न माग गर्दै स्थानीयले उदयपुरको रामपुर बजारक्षेत्रमा आज प्रदर्शन गरेका छन् । घटनाको २४ घण्टा वितिसक्दा पनि प्रहरीले अपराधी सार्बजनिक नगरेको भन्दै स्थानीयले प्रदर्शन…

जलस्रोतको बहुपक्षीय उपयोग गरेर आर्थिक लाभ लिनुपर्छ : ऊर्जामन्त्री भुसाल

 चैत २३, २०७८

ललितपुर, चैत २३ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलस्रोतको एकीकृत व्यवस्थापन र बहुपक्षीय उपयोग गरेर आर्थिक लाभ लिनुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “प्राकृतिक स्रोत देशको आर्थिक तथा…

टेलिकमको ‘फाइबर टू दी होम’ सेवा

 चैत २३, २०७८

खोटाङ, चैत २३ : जिल्लास्थित नेपाल टेलिकमको शाखाले दिक्तेल बजारमा ‘फाइबर टू दी होम’ (घरघरमा फाइवर) सेवा प्रारम्भ गरेको छ । आफ्नो सेवालाई गुणस्तरीय बनाउन र सेवाग्राहीलाई द्रुत गतिको इन्टरनेट…

मुक्तिनाथमा बढ्यो चहलपहल

 चैत २३, २०७८

गण्डकी, चैत २३ : कोरोना कहरका कारण लामो समयदेखि सुस्ताएको हिमाल पारीको जिल्ला मुक्तिनाथमा दर्शनार्थीको चहलपहल ह्वात्तै बढेको छ ।कोरोनाका कारण दुई वर्षयता घरमा नै थुनिएर बस्न बाध्य सर्वसाधारण कोरोनाको…

जातीय छुवाछुत गर्नेलाई कैद र जरिवाना

 चैत २३, २०७८

सप्तरी, चैत २३ : जातीय छुवाछुत मुद्दामा यहाँ पाँच जनाले कैद र जरिवानाको सजाय पाएका छन् । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलाशले आज बोदे बर्साइन नगरपालिका–८ काचनका ४५ वर्षीय…