समाचार
बिस्का जात्राभित्रका जात्रा
भादगाऊँ, चैत २९ : नव वर्षको आगमनसँगै आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्राको मुख्य आकर्षण भैरवनाथ र भद्रकालीको रथ तान्ने र भेलुखेलस्थित यसीँख्यःमा ५५…
मेलम्ची नदीको पानी पुन : पथान्तरण
मेलम्ची, चैत २९ : मेलम्ची नदीको पानी पुनः पथान्तरण गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन…
जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि शेयर लगानी जुट्दै
सुर्खेत, चैत २९ : प्रदेशस्तरको विद्युत् ऐन निर्माण गरिरहेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णालीका दुई आयोजनामा शेयर लगानी गर्ने भएपछि स्थानीयवासी खुसी भएका छन् । यता कर्णाली प्रदेशले पनि…
इलामको फिक्कलमा वैशाख १ र २ गते ‘सूर्योदय सडक महोत्सव’
मङ्गलबारे, चैत २९ : नयाँ वर्षका अवसरमा आगामी वैशाख १ र २ गते इलामको फिक्कलमा तेस्रो ‘सूर्योदय सडक महोत्सव’ हुने भएको छ । सूर्योदय होटल व्यवसायी सङ्घको आयोजना र आयाम…
राष्ट्रियसभाका मनोनीत सदस्य दाहालद्वारा शपथ
काठमाडौँ, चैत २९ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित…
४९७ अवैध आप्रवासीको उद्धार
लिबिया' २९ चैत : आप्रवासन सम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था (आइओएम) ले लिबियाको सामुद्रिक किनाराबाट उद्धार गरिएका ४९७ जना अवैध आप्रवासीहरु लिबिया फर्किएका बताएको छ ।सो संगठनले सोमबार एक विज्ञप्ति प्रकाशन…
एकै घरका आठ परिवारको हत्या
मेक्सिको' चैत २९ : मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको…
सशस्त्र प्रहरी महानिरीक्षक खनालको बिदाइ
काठमाडौँ, चैत २९ : सेवानिवृत्त हुन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्पराअनुसार सशस्त्र प्रहरी बल नेपालले बिदाइ गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार…
काठसहित चार जना पक्राउ
कर्णाली, चैत २९ : जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको…
आश्रमटोलमा हरियाली उद्यान
देउखुरी, चैत २९ : बटुवालाई शीतलता दिन र बिरुवा संरक्षण गर्न घोराही–१४ स्वर्गद्वारी आश्रमटोल क्षेत्रमा वातावरणमैत्री हरियाली उद्यान (ग्रिनपार्क) चौतारी निर्माण गरिएको छ । घोराही उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन…
लोकप्रिय
त्यहाँबाट तुरुन्तै निस्किहालौँ
जेठ ०९, २०८२
आजको कान्तिपुरमा अविनको कार्टुन
जेठ ०९, २०८२
उत्तर भारतमा खडेरीको चिन्ता, औसतमा कम वर्षा
जेठ ०९, २०८२
नेपाल-चीन सांस्कृतिक आदानप्रदानको जीवन्त उदाहरण
जेठ ०९, २०८२