समाचार
ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमा
पाटन (ललितपुर), १९ असार : ललितपुर महानगरले महानगरभित्रका एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमा गरिदिएको छ । महानगरपालिकाले बुधबार स्वास्थ्य बिमा बोर्डसँग स्वास्थ्य बिमाको प्रिमियम व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेर प्रिमियमबापत…
बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
मकवानपुर, १९ असारः बागमती प्रदेश सरकारले अनुशासित र मर्यादित रूपमा सवारीसाधन सञ्चालन गर्ने चालक र सहचालकलाई सम्मान गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले उत्कृष्ट चालक र सहचालक…
संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट खारेज, नियुक्ति सदर
काठमाडौँ, १९ असार : सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिट निवेदन बहुमतले खारेज हुने फैसला सुनाएको छ । केहीबेर अघि भएको यस फैसलासँगै संवैधानिक आयोगका पदाधिकारीले पूर्ण…
आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, १९ असार : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर…
रूसी अन्तरिक्ष यानको सफल मिसन सम्पन्न, अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फिर्ता
मस्को, १८ असार : अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब छ महिनाभन्दा बढी समय बिताएपछि रूसी मालवाहक अन्तरिक्ष यान ‘प्रोग्रेस एमएस–२९’ ले आफ्नो कार्यसम्पादन सफलतापूर्वक सम्पन्न गरेको रूसी राज्य अन्तरिक्ष संस्था रोसकोस्मोसले…
साम्बाको ह्याट्रिकमा श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित
काठमाडौँ, १८ असार : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को ह्याट्रिकमा नेपालले एएफसी महिला एसियन कप छनोटमा श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।…
तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने
काठमाडौँ, १८ असार : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६–२८ गते हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका…
देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री
बैतडी, १८ असार : गृहमन्त्री रमेश लेखकले देशको आवश्यकताअनुसार दुई ठूला दल मिलेको स्पष्ट पार्नुभएको छ । बैतडी आइपुग्नुभएका लेखकले आज आयोजित अन्तक्र्रियामा देशको आवश्यकताअनुसार नै नेपाली कांग्रेस र नेपाल…
एकीकृत समाजवादीद्वारा नेत्री झाँक्रीलाई स्पष्टीकरण
काठमाडौँ, १८ असार : नेकपा (एकीकृत समाजवादी)ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अनुशासन आयोगले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको हो । युवा सङ्गठनको…
कर्णाली विकास बैंक घोटला प्रकणमा मिश्र पक्राउ
नेपालगञ्ज, १८ असार : नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्रलाई प्रहरीले आज धम्बोझी चोकबाट पक्राउ गरेको छ । मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
भदौ २६, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३






