समाचार
हुम्लाको ताजाँकोटमा माओवादीको अग्रता
रसिमकोट, वैशाख ३१ : ताजाँकोट गाउँपालिका नेकपा (माओवादी केन्द्र)ले अध्यक्षमा ६०५ मतकासाथ अग्रता लिएका छन् । ३६१ मतले माओवादीका लालकेश जैशी अग्रस्थानमा रहनु भएको छ भने उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले)का…
हेटौँडा उपमहानगरपालिकाको मतगणना सुरु
मकवानपुर, वैशाख ३१ : हेटौँडा उपमहानगरपालिकाको मतगणना स्थानीय सिद्धार्थ माध्यमिक विद्यालयको भवनमा आज बिहान ७ बजेदेखि सुरु भएको छ । बिहान ११ः बजे सम्म २०० मत गन्दा नेकपा (एमाल)ेका प्रमुख…
रसुवामा मत मतगणना
रसुवा, वैशाख ३१ : शुकबार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिमाण आउन थालेको छ । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार आमाछोदिङ्मो, उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाको मतगणना गएरातिदेखि सुरु भएको…
तनहुँको आठ तहमा मतगणना जारी
दमौली, वैशाख ३१ : स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँको आठ पालिकामा मतगणना सुरु गरिएको छ । जिल्लाका तीन पालिकामा शुक्रबार राति र पाँच पालिकामा आज बिहानदेखि मतगणना सुरु भएको हो ।बन्दी…
स्थगन भएका मतदान केन्द्रको सङ्ख्या ७९ पुग्यो
काठमाडौँ; वैशाख, ३१ : यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ । निर्वाचन आयोगले गएराति २२ः०० बजेसम्म विभिन्न १६ जिल्लाका २८…
झापामा मतदाता बढे, मतदान गर्ने घटे
सुरुङ्गा (झापा), वैशाख ३१ : झापामा मतदाता बढे पनि मतदान गर्नेको सङ्ख्या घटेको पाइएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा झापामा ७०.४८ प्रतिशत मत खसेको छ ।…
झापाका पन्ध्रै पालिकामा मतगणना सुरु
झापा, वैशाख ३१ : जिल्लाका १५ वटै पालिकामा मतगणना गर्न थालिएकोे छ । शिवतासाक्षी, अर्जुनधारा र मेची नगरपालिकाले मध्यान्हपछि मतगणना सुरु गरेका हुन् भने अधिकांश पालिकाले शनिबार रातिदेखि नै मतगणना…
मतगणनास्थलमा मतपेटिका ल्याउन तीन दिनको पैदलमार्ग
फुङ्लिङ, वैशाख ३१ : चीनको सिमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङमा मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटीका आइपुग्न तीन दिन लाग्ने भएको छ । वैकल्पिक व्यवस्थापनको समस्याका कारण उक्त स्थानको मतिपेटिका पैदलमार्ग…
मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा एमाले विजयी
म्याग्दी, वैशाख ३१ : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । कागबेनीस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार गाउँपालिकाको अध्यक्षमा…
बागलुङका तीन पालिकामा गठबन्धनको अग्रता
बलेवा, वैशाख ३१ : बागलुङका तीन पालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । गलकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर अग्रता लिनुभएको छ । नेकपा (एमाले)का पूर्ण…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
बैशाख २६, २०८२
डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
बैशाख २६, २०८२