समाचार

सगरमाथा आरोहणमा हुने मृत्युदर कम गर्न अध्ययन सुरु

 जेठ ०१, २०७९

काठमाडौं, जेठ १ : सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा हुने मृत्युदर कम गर्न अति उच्च उचाइको वातावरणसम्बन्धी अध्ययन सुरु भएको छ। सगरमाथा आरोहण गर्ने क्रममा विभिन्न उचाइका स्थानमा आरोहीको मृत्यु…

मतगणनामा सुस्त गति

 बैशाख ३१, २०७९

काठमाडौँ, वैशाख : ३१ मुलुकभर ७९ बाहेकका केन्द्रमा मतदानपछि सुरु गरिएको मतगणना निकै सुस्त गतिमा चलिरहेको छ । कूल ७५३ स्थानीय तहमध्ये अधिकांशमा जारी मतगणनाका छिटफुट परिणाम सार्वजनिक भए पनि…

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर रु १० ले बढ्यो

 बैशाख ३१, २०७९

काठमाडौँ, वैशाख ३१ : नेपाल आयल निगमले आजराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य बढ्दै गएको भन्दै निगमले पेट्रोल,…

अछामका चार केन्द्रमा पुनः निर्वाचन हुने

 बैशाख ३१, २०७९

अछाम, वैशाख ३१ : दलहरुको विवादमा मतदान कार्य रोकिएको अछामको साँफेबगर नगरपालिका–१३ बाब्ला र पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगको शनिबार दुवै स्थानीय तहका निर्वाचन…

कैलालीमा सत्ता गठबन्धन दल अगाडि, कहाँ कसको अग्रता ?

 बैशाख ३१, २०७९

धनगढी, वैशाख ३१ : १३ स्थानीय तह रहेको कैलालीको प्रारम्भिक नजिता अनुसार ५ दलीय गठबन्धन अगाडि देखिएको छ। स्थानीय तहको निर्वाचनमा सहभागीमध्ये गठबन्धनले हालसम्म जिल्लाका ४ पालिकाको प्रमुख पदमा अग्रता…

मुस्ताङकाे एमाले किल्लामा कांग्रेस र कांग्रेस गढमा एमाले विजयी

 बैशाख ३१, २०७९

मुस्ताङ, वैशाख ३१ : हिमालपारीको जिल्ला मुस्ताङमा नेकपा एमाले दुई र नेपाली कांग्रेसले एक स्थानीय तहको प्रमुख र उपप्रमुख जितेका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको सदरमुकाम रहेको घरपझोङ…

भक्तपुरको तीन नगरमा कांग्रेस र एकमा नेमकिपाको अग्रता

 बैशाख ३१, २०७९

भक्तपुर, वैशाख ३१ : भक्तपुर, ३१ वैशाख (रासस) : भक्तपुरको चार नगरपालिकामध्ये तीन नगरमा नेपाली कांग्रेस र एक नगरमा नेपाल मजदूर किसान पार्टीले अग्रता लिएका छन् । नेकपा एमाले विजयी…

नेपालगञ्जमा उपमहानगरमा कांग्रेसको अग्रता

 बैशाख ३१, २०७९

राँझा, वैशाख ३१ : स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२३ मा १९८ मतगणना हुँदा नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार प्रशान्त विष्टले ७९ मत…

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल अगाडि

 बैशाख ३१, २०७९

सुदूरपश्चिम, वैशाख ३१ : सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५५ मत प्राप्त गरी सुरुआती अग्रता लिनुभएको छ । सोही पदमा सत्ता साझेदार नेपाली कांग्रेसका नृपबहादुर…

जगदुल्लाको अध्यक्षमा माओवादी विजयी

 बैशाख ३१, २०७९

जाजरकोट, वैशाख ३१ : जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारसि रोकायले ६२२ भोट ल्याएर विजय हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले)का हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित…