समाचार
सवारीसाधनलाई क्रमशः विद्युतीय सवारी साधनमा परिणत गरिने
काठमाडौँ, जेठ १५ : सरकारले काठमाडौँ उपत्यकामा पेट्रोलियम प्रयोग गर्ने निजी तथा सार्वजनिक सवारीसाधनलाई क्रमशः विद्युतीय सवारी साधनमा परिणत गर्ने व्यवस्था मिलाउने भएको छ । आज सङ्घीय संसद्को संयुक्त बैठकमा…
काठमाडौँ उपत्यकाको चार भञ्ज्याङमा चार सुरुङमार्ग
–सञ्चिता घिमिरे, काठमाडौँ, जेठ १५: सरकारले आगामी आर्थिक वर्षमा चार भञ्ज्याङमा चार सुरुङमार्गको अवधारणाअन्तर्गत काठमाडौँ उपत्यकाका बाँकी तीन भञ्ज्याङमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन अघि बढाउने भएको छ । आज…
सातै प्रदेशमा काठ सिजनिङ तथा ट्रिटमेन्ट प्लानट स्थापना गरिने
–भीष्मराज ओझा, काठमाडौँ, जेठ १५ : सरकारले निजी क्षेत्रको सहभागितामा उत्पादित काठको गुणस्तर अभिवृद्धि गर्न काठ सिजनिङ तथा ट्रिटमेन्ट प्लान्ट सातै प्रदेशमा स्थापना गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने व्यवस्था गर्ने…
अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार कीर्तिमानी आरोही निर्मल पुर्जालाई प्रदान
काठमाडौँ, जेठ १५ : अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) लाई प्रदान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल पर्यटन बोर्डले आज नेपाल प्रज्ञा…
काठमाडौँ उपत्यकाको चार भञ्ज्याङमा चार सुरुङमार्ग
काठमाडौँ, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षमा चार भञ्ज्याङमा चार सुरुङमार्गको अवधारणाअन्तर्गत काठमाडौँ उपत्यकाका बाँकी तीन भञ्ज्याङमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन अघि बढाउने भएको छ । आज सङ्घीय…
प्रतिनिधिसभामा आगामी आवको बजेट टेबल
काठमाडौँ, जेठ १५ : प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबल भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट टेबल…
हराइरहेको विमानको खोज उद्धार जारी छ : मन्त्री आले
काठमाडौँ, जेठ १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज बिहानदेखि हराइरहेको तारा एयरको ट्विनअटर विमानको खोज तथा उद्धार कार्य युद्धस्तरमा भइरहेको जानकारी गराउनुभएको छ । राष्ट्रियसभाको आजको…
सहरी विकास मन्त्रालयलाई रु ३७ अर्ब ७३ करोड बजेट
काठमाडौँ, जेठ १५ : सरकारले सहरी विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि रु ३७ अर्ब ७३ करोड विनियोजन गरेको छ । आज सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै…
विद्युतीय सवारीमा उत्पादनमा कच्चा पदार्थको भन्सार महसुलमा सहुलियत
काठमाडौँ, जेठ १५ : सरकारले विद्युतीय सवारीसाधन उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ वा पाटपुर्जा आयात गर्दा लाग्ने भन्सार महसुलमा सहुलियत प्रदान गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा…
सङ्क्रमणकालीन न्यायका लागि रु एक अर्ब ४० करोड विनियोजन
काठमाडौँ, जेठ १५ : सरकारले सङ्क्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नका लागि रु एक अर्ब ४० करोड विनियोजन गरेको छ । सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व…
लोकप्रिय
को बन्ला नेकपा एमालेको भावी अध्यक्ष- ओली कि विद्या ?
जेठ २५, २०८२
देशका अधिकांश भागमा आज मौसम सफा रहने
जेठ २४, २०८२
‘पर्वतीय पर्यटन प्रवर्द्धनमा तस्बिर प्रदर्शनी उपयोगी’
२० घण्टा अगाडि
दिलभुषण पाठक विरुद्ध पक्राउ पुर्जी
५ घण्टा अगाडि
कैलाश मानसरोवर दूरदर्शन सुरु
जेठ २३, २०८२