समाचार
घट्यो यस वर्ष धान रोपाइँ
काठमाडौँ, ९ भदौ : मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आइतबारसम्म गत वर्षको तुलनामा ३ दशमलव…
राज्य व्यवस्था समितिका सभापतिको निर्वाचन कार्यक्रम प्रकाशित
काठमाडौँ, ९ भदौ : सङ्घीय संसद् सचिवालयले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ । सचिवलयले आज सूचना जारी गर्दै यही भदौ १० गते मङ्गलबार अपराह्न…
नेप्से परिसूचक २१ अङ्कले बढ्यो
काठमाडौँ, ९ भदौ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ३० अङ्कले बढेर दुई हजार ७६१ दशमलव २६ को बिन्दुमा कायम भएको छ । आज परिसूचक शून्य दशमलव ७७…
सदरमुकाममा ‘उज्यालो दरशथचन्द’ कार्यक्रम सञ्चालन
बैतडी, ९ भदौ : जिल्ला सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकामा ‘उज्यालो दरशथचन्द’ कार्यक्रम सञ्चालन गरिएको छ । सदरमुकाममा रहेका मुख्य बजारहरू गोठलापानी, गढी र शाहीलेकमा बल्ब जडान गरेर कार्यक्रमको शुभारम्भ गरिएको…
सेनाले सम्पन्न गर्यो साढे दुई करोडमा २२ शीघ्र प्रभावी आयोजना
काठमाडौँ, ९ भदौ : नेपाली सेनाले आर्थिक वर्ष २०८१/८२ मा संविधानप्रदत्त जिम्मेवारीका अतिरिक्त कम समयमा न्यूनतम लगानी गरी बढीभन्दा बढी जनसमुदाय प्रत्यक्षरूपमा लाभान्वित गराउने उद्देश्यले विभिन्न २२ वटा शीघ्र प्रभावी…
आम्दानीको मुख्य स्रोत बन्दै दुनाटपरी
कञ्चनपुर, ९ भदौ : शुक्लाफाँटा नगरपालिका–६ कसरौलकी कन्यादेवी राना पछिल्लो चार वर्षदेखि दुनाटपरी बनाउने व्यवसायमा संलग्न रहदै आउनु भएको छ । दैनिक जीवनयापनका लागि सुरु गरिएको व्यवसाय परिवारको मुख्य आम्दानीको…
तीजको तयारी : पशुपतिनाथमा बाहिर चार, भित्र आठ लाम
काठमाडौँ, ८ भदौ : पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालुका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ । …
संविधान घोषणाको दशकलाई विशेष उत्सवका रुपमा मनाइने
काठमाडौँ, ८ भदौ : नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२…
उपराष्ट्रपति सुआनसँग नेपाल चेम्बर अफ कमर्सको छलफल
काठमाडौँ, ८ भदौ : नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थी आन सुुआनसँग नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रका सहकार्यका विषयमा छलफल गरेको छ ।…
शान्ति प्रयास अवरुद्ध भएपछि जेलेन्स्कीद्वारा पुटिनसँग वार्ताको आवश्यकतामा जोड
किएभ, ८ भदौ : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रोकिएको कूटनीतिक प्रयासबीच रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको भेटवार्ता ‘सबैभन्दा प्रभावकारी बाटो’ हुने बताउनुभएको छ । युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा…
लोकप्रिय
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
१९ घण्टा अगाडि
नदीमा डुबेर एक बालकको मृत्यु
१३ घण्टा अगाडि
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
१५ घण्टा अगाडि
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
११ घण्टा अगाडि






