समाचार

डिएसपी भन्दै ठगी गरेको अभियोगमा पक्राउ

 जेठ २९, २०८२

काठमाडौँ, २८ जेठ : नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्दै रु छ लाख ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरी देउराली–८ बस्ने ४५…

अत्यधिक गर्मीका कारण इनरुवा र इटहरीका विद्यालयमा बिदा

 जेठ २९, २०८२

इनरुवा (सुनसरी), २८ जेठ : अत्यधिक गर्मीका कारण सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि यही जेठ ३० गतेसम्मका लागि बिदा दिइएको…

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

 जेठ २९, २०८२

राँझा (बाँके), २८ जेठ : बाँकेको खजुरा गाउँपालिका–७ मा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा विस्तार गरेसँगै उपचारका लागि आउने बिरामीको चाप बढ्दै गएको छ । अस्पतालले सेवा विस्तार…

गुल्मीमा गाईपालक किसानलाई प्रसूति भत्ता

 जेठ २९, २०८२

गुल्मी, २८ जेठ : मदाने गाउँपालिकामा गाईपालक किसानलाई प्रसूति भत्ता वितरण गरिएको छ । वडा नं १ अन्तर्गत अग्लुङ्मा स्थानीय जातको रैथाने गाईपालन गर्ने किसानलाई प्रसूति स्याहार भत्ता वितरण गरिएको…

गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

 जेठ २९, २०८२

चितवन, २८ जेठ : अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिकाले विद्यालयमा सार्वजनिक बिदा दिएको छ । आजदेखि शुक्रबारसम्म महानगरले सार्वजनिक बिदा दिएको हो । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका…

मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ब्लड बैंक

 जेठ २९, २०८२

चितवन, २८ जेठ : भरतपुर अस्पतालले सञ्चालन गरेको ब्लड बैंक (रक्त सञ्चार केन्द्र) ले अस्पतालको मागको आधा रगत आपूर्ति गर्दै आएको छ । अस्पतालमा दैनिक ६० युनिट हाराहारी रगत माग…

विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती

 जेठ २९, २०८२

वालिङ (स्याङ्जा), २८ जेठ : यहाँका एक युवाले व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती थाल्नुभएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग गर्र्दै व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती…

हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

 जेठ २९, २०८२

झापा, २८ जेठ : कचनकवल गाउँपालिका–७ मा हात्तीलाई छेक्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आफ्नै बारीमा…

स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल

 जेठ २९, २०८२

गण्डकी, २८ जेठ : गण्डकी प्रदेश सरकारले यहाँका विभिन्न स्थानीय तहमा सञ्चालित छ अस्पताललाई आफ्नो मातहत ल्याई सञ्चालन गर्न पहल सुरु गरेको छ । स्याङ्जाको वालिङ नगर अस्पताल, भीरकोट अस्पताल,…

केन्यामा आर्थिक सङ्कट कायमै, सरकारप्रति निराशा बढ्दो

 जेठ २९, २०८२

नैरोबी, २८ जेठ : नैरोबीको एक व्यस्त सडक छेउमा तरकारी बेचिरहनु भएकी पाँच सन्तानकी आमा क्रिस्टिन नस्वाले देशको आर्थिक अवस्थाबारे गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । “अहिले देशको अवस्था निकै…