समाचार

लागुऔषध सेवन गरी सवारी चलाउने सात जना पक्राउ

 पुष ०९, २०७९

काठमाडौँ, ९ पुस : ट्राफिक प्रहरीले लागूऔषध सेवन गरी सवारीसाधन चलाउने सात जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ लागुऔषध नियन्त्रण…

आगलागीमा हुँदा साढे चौरासी लाखभन्दा बढी क्षति

 पुष ०९, २०७९

काठमाडौँ,  पुस ९ (रासस) : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित झिसेपुमा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । स्थानीय मैया श्रेष्ठको घरमा जडान गरिएको विद्युत् सर्ट भएर…

सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन हुनुपर्छ : मन्त्री कुँवर

 पुष ०९, २०७९

काठमाडौँ, ९ पुस: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मुलुकको राजनीतिक स्थिरतका लागि सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठननिकट पत्रकारहरूसँग आज यहाँ आयोजित…

गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार : महरा

 पुष ०९, २०७९

खजुरा,पुस ९ : नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार बन्ने दाबी गर्नुभएको छ । प्रेस सेन्टर बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उपाध्यक्ष महराले…

झर्रो कृतिका छ जना नारी प्रकाशकहरू पुरस्कृत

 पुष ०९, २०७९

झापा, पुस ९ : झापाको सुसेली साहित्यिक परिवारले आज एक कर्मठ महिला प्रतिभा र झर्रो कृतिका छ जना नारी प्रकाशकलाई पुरस्कृत गरेको छ । सङ्घर्षपूर्ण जीवन बिताएकी उदाहरणीय महिला जनिता…

माओवादीले गठबन्धन तोड्ने चेतावनी दिएपछि देउवाले निधिलाई पठाए बालकोट

 पुष ०९, २०७९

काठमाडौं, पुस ९ : गठबन्धन छोड्ने धम्की दिएपछि नेपाली कांग्रेसले एमालेसँग सम्बाद अगाडि बढाएको छ। गठबन्धको बैठकलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता विमलेन्द्र निधिलाई बालकोट पठाएका छन्। बालकोटमा निधिले एमाले…

आइतबार बस्ने गरी गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगियो

 पुष ०९, २०७९

काठमाडौँ,पुस ९ : आज साँझ बसेको सत्ता गठबन्धनको बैठक आइतबार बिहान फेरि बस्ने गरी सकिएको छ । निर्वाचन सम्पन्न भएपछि आज बसेको पाँचदलीय गठबन्धनका शीर्षनेताहरूको बैठकले निर्वाचन परिणाम र आगामी…

कोभिड–१९ जोखिम बढ्न सक्नेतर्फ सजग रहन गृहको आग्रह

 पुष ०९, २०७९

काठमाडौँ, पुस ९ : गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण नेपालमा कम भए पनि विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्रलगायत केही देशहरूमा सङ्क्रमणका नयाँ स्वरुप (भेरिएन्ट) देखापरेकाले त्यसको जोखिम तथा असर नेपालमा…

गाउँपालिकाको केन्द्रमा छैन विद्युत् सेवा

 पुष ०९, २०७९

दिपायल, पुस ९ : सरकारले लोडसेडिङमुक्त देश भने पनि देशका केही स्थानमा अझै पनि बिजुलीको पहुँच पुग्न सकेको छैन । डोटीको बडिकेदार गाउँपालिकाको केन्द्रमा हालसम्म पनि विद्युत् पुग्न नसकेको हो…

फर्निचर तथा फर्निसिङ सङ्घमा नयाँ नेतृत्व

 पुष ०९, २०७९

काठमाडौँ,पुस ९ : नेपाल फर्निचर तथा फर्निसिङ सङ्घ काठमाडौँमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन भएको छ । आज राजधानीमा सम्पन्न सङ्घको २३औँ साधारणसभा तथा अधिवेशनबाट दिनेश अग्रवालको अध्यक्षतामा दुईवर्षे कार्यकालका लागि…