समाचार
सिंहदरबारभित्र चार्जिङ स्टेशन निर्माण हुने
मुलुकको प्रुमख प्रशासनिक केन्द्र सिंहदरबारमा उच्च क्षमताको चार्जिङ स्टेशन निर्माण हुने भएको छ । प्रमुख निकाय भएपनि विद्युतीय सवारी साधनका लागि उच्च क्षमताको चार्जिङ स्टेशन थिएन । हाल सिंहदरबारमा चार्जिङ…
एकीकृत समाजवादीले बोलायो पदाधिकारी बैठक
काठमाडौँ, पुस १० : नेकपा (एकीकृत समाजवादी)ले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ । गठबन्धनको नेतृत्वमा सरकार निर्माणमा अन्योलता देखिएपछि मुलुकमा विकास भएको नयाँ राजनीतिक अवस्थाकाबारे छलफल गर्न पार्टी अध्यक्ष माधवकुमार…
सुदूरपश्चिममा संसदीय दलको नेताका लागि आकांक्षीको दौडधूप
सुदूरपश्चिम, पुस १० : सुदूरपश्चिम प्रदेशसभामा हालै सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको नेताको आकांक्षीमा पाँचजना देखिनुभएको छ । कांग्रेसबाट प्रदेशसभामा १२ जना प्रत्यक्ष निर्वाचित भएका…
गठबन्धनको निर्णायक बैठक केही बेरमा फेरि बस्ने
काठमाडौं, पुस १० : सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक केही बेरका लागि स्थगित भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठक केही बेरमा फेरि सुचारु…
साढे दुई किलो युरेनियमसहित तीन जना पक्राउ
बारा, पुस १० : जितपुरको आदित्य होटेलबाट साढे दुई किलोग्राम युरेनियमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–७ का २९ वर्षीय रवि चौधरी, सोही ठाउँका ३० वर्षीय सागर…
मुख्यमन्त्रीहरूको भेला देउखुरीमा गर्ने तयारी
देउखुरी, पुस १० : देशभरका मुख्यमन्त्रीहरू लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा जम्मा हुने भएका छन् । पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलनका लागि एकै ठाउँमा…
६ वर्षमा ३५ हजार इम्बोस्ड नम्बरप्लेट जडान
काठमाडौँ, पुस १० : सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान छ वर्षमा ३५ हजार सवारीसाधनमा मात्रै भएको छ । कानुनीलगायतका विभिन्न कारणले केही अवधि रोकिएको जडान पछिल्लो…
काठमाडौँमा यस वर्षकै चिसो, शीतलहर र हिमपातबाट जोगिन आग्रह
काठमाडौँ, पुस १० : काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान…
बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी
काठमाडौँ, पुस १० : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको एक साताको समय आज सकिँदै छ । निर्धारित समयभित्र नयाँ सरकारको दाबी गर्न दलहरुको प्रयास जारी छ…
खोटाङमा बस दुर्घटना : ६ घाइते, एकको अवस्था गम्भीर
खोटाङ, पुस १० : उदयपुरको गाइघाटबाट खोटाङको दिक्तेल आउँदैगरेको बस दुर्घटना भएको छ । प्रदेश १– ०५–००१ ख ००१७ नम्बरको यात्रुवाहक बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१४ बुइपामा दुर्घटना हुँदा ६…
लोकप्रिय
मिथिलामा झिझिया नृत्यको रौनक
असोज ०८, २०८२
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
असोज ०८, २०८२
सर्पको टोकाइबाट एक जनाको मृत्यु
असोज ०८, २०८२