समाचार
विविधताबीचको एकता नै नेपालीको पहिचान : उपराष्ट्रपति
काठमाडौँ, पुस ९ : उपराष्ट्रपति नन्दबहादुर पुनले हाम्रो विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ ।…
अमेरिकास्थित नेपाली दूतावासले सङ्कलन गरेको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटियो
काठमाडौँ, पुस ९ : अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली दूतावासको सवारीसाधनमा लुटपाट भएको छ । त्यहाँस्थित नेपाल दूतावासले एक सूचना जारी गर्दै अमेरिकाको डालास, अस्टिन र ह्युस्टनमा सञ्चालित कन्सुलर सेवा शिविरबाट…
लमजुङमा राष्ट्रकवि घिमिरेको पूर्णकदको शालिक निर्माण गरिने
काठमाडौँ,पुस ९ : मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले लमजुङको गाउँसहरस्थित लमजुङ माध्यामिक विद्यालय प्राङ्गणमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको पूर्णकदको शालिक निर्माण गर्ने भएको छ । प्रतिष्ठानको आज सम्पन्न ‘२१औँ साधारणसभा तथा अधिवेशन’का अवसरमा…
सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ, पुस ९ : नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट…
पत्रकार महासङ्घले जारी ग¥यो १५ बुँदे ‘सुर्खेत घोषणा’
सुर्खेत,पुस ९ : नेपाल पत्रकार महासङ्घको साधारणसभा १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कर्णाली प्रदेशको सुर्खेतमा हिजो देखि सुरु भएको साधारणसभा आज समापन भएको हो । साधारणसभाले…
भन्सार घोषणा नभएका मोबाइल बन्द हुने
काठमाडौँ,पुस ९ : नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान गरेको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गरी यही पुस १५ देखि मोबाइल डिभाइस…
प्रचारात्मक कामलाई अघि बढाइन्छ : अध्यक्ष ओली
काठमाडौँ, पुस ९ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको वैचारिक, सङ्गठनात्मक र प्रचारात्मक कामलाई विशेष प्राथमिकता दिएर अगाडि बढाउने बताउनुभएको छ । प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना…
विज्ञान प्रदर्शनी सम्पन्न
काठमाडौँ, पुस ९ : विद्यालय तहका विद्यार्थीहरूलाई विभिन्न वैज्ञानिक उपकरण निर्माणमा टेवा पु¥याउने उद्देश्यले भक्तपुरमा आयोजना गरिएको एकदिने विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिकाले आज आयोजना गरेको माध्यमिक…
सधैँ गुनासो मात्रै गर्नुभयो भने जीवन गुनासो गर्दै बित्छ: गगन थापा
काठमाडौँ, पुस ९ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरूले गुनासो गर्ने नभई समस्याको समाधान खोज्नुपर्ने बताउनु भएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले अहिलेका युवाहरू…
नयाँ सरकार गठनबारे छलफल गर्न गठबन्धनको बैठक
काठमाडौं,पौष ९ : नयाँ सरकार गठन गर्ने सम्बन्धमा छलफल गर्न सत्ता गठनबन्धनका शीर्षनेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ सुरु भएको बैठकमा गठबन्धन दलका शीर्षनेताहरूको उपस्थिति…