समाचार

सामाजिक एकताको प्रतीक : उपराष्ट्रपति

 पुष १५, २०७९

काठमाडौँ, पुस १५ : उपराष्ट्रपति नन्दबहादुर पुनले तमु ल्होसारका अवसरमा तमु दिदीबहिनी तथा दाजुभाइ एवं समस्त नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।…

राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिताको माग

 पुष १४, २०७९

काठमाडौँ, पुस १४ : दलित समुदायका अगुवाले राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्ने माग गरेका छन् । जागरण मिडिया सेन्टर (जेएमसी)ले आज आयोजना गरेको ‘सामाजिक लेखाजोखा तथा वार्षिक…

नमोबुद्धका कृषकलाई कृषि सामग्री हस्तान्तरण

 पुष १४, २०७९

बनेपा, पुस १४ : काभ्रेका नमोबुद्ध नगरपालिकाले किसान, कृषि फार्म र सहकारी संस्थालाई विभिन्न प्रकारका कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाले नगरपालिकामा सञ्चालित फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास…

पहिचान संरक्षणका लागि भुवा पर्व

 पुष १४, २०७९

बझाङ, पुस १४ : हे भाइ भैराला चेलाउ, भैला झाउ कोघरू ठकु¥याइलो होला हरे भाइ हदेली लिइ सानावली, सुनजल्याखी सोघरू ठकु¥याइलो होला हरे भाइ निरश निरशतमे बाहिरनाई पाटाखानी लाइहाल्यो खेल…

शीतलहरले बालक वृद्धवृद्धा बढी प्रभावित

 पुष १४, २०७९

महेन्द्रनगर (धनुषा), पुस १४ : विगत केही दिनदेखि तराई–मधेसका जिल्लामा बाक्लो कुहिरोसँगै चलेको शीतलहरले जनजीवन कष्टकर बनेको छ । पश्चिम दिशाबाट चलेको चिसो हावाले अत्यधिक जाडो बढेपछि वृद्धवृद्धा, अशक्त तथा…

प्रधानमन्त्री दाहालसँग अमेरिकी राजदूतको शिष्टाचार भेटवार्ता

 पुष १४, २०७९

काठमाडौँ, पुस १४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई देशबीचको…

भारतीय विदेश मन्त्रालयले भन्यो– नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक छौं

 पुष १४, २०७९

काठमाडौँ, पुस १४ : नेपालमा हालै गठन भएको सरकारसँग मिलेर काम गर्न तयार रहेको भारत सरकारले स्पष्ट पारेको छ । भारतको विदेश मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम…

भाटभटेनीलाई जरिवाना

 पुष १४, २०७९

बागमती,पुस १४ : जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडामा सञ्चालनमा रहेको भाटभटेनी सुपरमार्केटले उपभोक्तालाई बिलबिजकमा गलत विवरण समावेश गरको आरोपमा रु दुई लाख ५० हजार जरिवाना गरेको आज जनाएको छ ।…

स्थानीय तहले आफैँले बनाएका कानुनका आधारमा काम गर्नुपर्छ : मुख्यमन्त्री केसी

 पुष १४, २०७९

देउखुरी,पुस १४ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थानीय तहले आफ्ना लागि बनाएका नियम कानुनका आधारमा काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले संरचनागत केही कुरालाई परिमार्जन, संशोधन गरेर पालिकास्तरीय विकासका…

हत्यामा संलग्नलाई कारबाही गर्न ज्ञापनपत्र

 पुष १४, २०७९

काठमाडौँ,पुस १४ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई अनेरास्ववियुले केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन ऐडीका हत्यारालाई कारबाहीको माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ । गृहमन्त्री लामिछानेलाई अनेरास्ववियुका अध्यक्ष सुनिता…