समाचार
तथ्याङ्क विश्वसनीय नभएपछि राष्ट्र बैंकले रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण
काठमाडौँ,पुस १४ : विश्वसनीय तथ्याङ्कको अभाव भएको भन्दै नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न बन्द गरेको छ । तीन-तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्नेगरी अघिल्लो वर्ष मङ्सिरदेखि…
सेतीमादी पुल निर्माण : दुई वर्षमा छ प्रतिशत प्रगति
काठमाडौँ,पुस १४ : जिल्लाको दुई पालिका जोड्ने मोटरेवल पुल दुई वर्ष बितिसक्दा पनि भौतिक प्रगति छ प्रतिशत मात्रै भएको छ । व्यास नगरपालिका–३ को देउरालीनगर र ऋषिङ् गाउँपालिका–१ को झापुटार…
सुरु भयो प्राधिकरणको उज्यालो पोखरा अभियान
काठमाडौँ ,पुस १४ : मुलुकको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउने काम सुरु भएको छ । उज्यालो पोखरा अभियानअन्तर्गत पोखराका मुख्य मुख्य…
लोपोन्मुख जनावरको उद्धार र व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक
काठमाडौँ, पुस १४ : ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानाले आगामी दिनमा लोपोन्मुख जनावरको उद्धार र व्यवस्थापन कार्यमा थप सक्रिय भएर लाग्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले…
चालु पूँजी कर्जासम्बन्धी मार्ग निर्देशन स्थगन गर्न अर्थमन्त्री पौडेललाई चेम्बरको आग्रह
काठमाडौँ, पुस १४ : अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक समृद्धि र उन्नतिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । अर्थतन्त्रमा देखिएका सबै समस्याको समाधानका…
मास्क र सेनिटाइजर प्रयोग गर्न त्रिविको आग्रह
काठमाडौँ,पुस १४ : त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्रप्रसाद दाहालले छिमेकी मुलुक चीन र भारतमा…
घुस प्रकरणमा मुछिएका डिएसपी निलम्बित
काठमाडौँ, पुस १४ : गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ । नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले…
स्वतन्त्र उम्मेदवारको राष्ट्रिय सम्मेलन फागुनमा
काठमाडौँ, पुस १४ : स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक शक्तिहरूको राष्ट्रिय सम्मेलन आगामी फागुन ५, ६ र ७ गते काठमाडौँमा आयोजना हुने भएको छ । स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक…
सुकुम्बासी बस्ती हटाउन बालेनले खोजे गृहमन्त्रीको साथ
काठमाडौँ, पुस १४ : काठमाडौं महानगरपालिकाले थापाथलीको सुकुम्बासी हटाउन गृह मन्त्रालयलाई पत्र लेखेको छ। महानगरले थापाथलिस्थित वाग्मती नदी किनारमा अनाधिकृतरुपमा निर्माण भएका संरचना हटाउन सुरक्षाकर्मी उपलब्ध गराउन माग गरेको छ।…
प्रभु साहको नेतृत्वमा ‘आम जनता पार्टी’ घोषणा
काठमाडौँ,पुस १४ : मंसिर ४ गतेको चुनावअघि एमाले छाडेका नेता प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गर्नुभएको छ । बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु…