समाचार
कर्णालीको नेतृत्व लिन केन्द्रको निर्देशनको पर्खाइमा एमाले र माओवादी केन्द्र
कर्णाली, पुस १५ : कर्णाली प्रदेशको नेतृत्वका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दाबी गरेका छन् । दुवै पार्टीले बुधबार प्रदेशसभा संसदीय दलको नेताको टुङ्गो लगाएका छन् । दुवै…
साताभरि नै आंशिकदेखि सामान्य बदली
काठमाडौँ, पुस १५ : आगामी साताभरि नै देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले साप्ताहिक मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको धेरै स्थानमा साताभरि…
सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ मनाइँदै
दोधारा चाँदनी, पुस १५ : सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ । पुसे प्रन्धमा…
फुटबलका महान् खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन
काठमाडौं, पुस १५ : ब्राजिलका विश्वप्रख्यात महान फुटबल खेलाडी पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को ८२ वर्षको उमेरमा ब्राजिलमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका…
सुदूरपश्चिम प्रदेश सभाका सदस्यको आज शपथ ग्रहण
धनगढी, पुस १५ : सुदूरपश्चिम प्रदेश सभाका सदस्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । शपथ ग्रहणको कार्यक्रम दिनको १ः३५ बजे प्रदेश सभा हलभित्र हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको…
भारतीय प्रधानमन्त्री मोदीलाई मातृ शोक
काठमाडौँ, पुस १५ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीको एक सय वर्षीय आमा हिरावेनको शुक्रबार विहान निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बुधवार अहमदवादको…
‘आपसी सद्भावको पर्व ल्होसार’
काठमाडौँ, पुस १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार पर्वबाट आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।…
सहिष्णुताको भावनालाई प्रगाढ बनाउँछ : प्रधानमन्त्री
काठमाडौँ, पुस १५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताउनुभएको छ । तमु र दुरा समुदायले मनाउँदै आएको ल्होसार पर्वको अवसरमा…
सामाजिक एकताको प्रतीक : उपराष्ट्रपति
काठमाडौँ, पुस १५ : उपराष्ट्रपति नन्दबहादुर पुनले तमु ल्होसारका अवसरमा तमु दिदीबहिनी तथा दाजुभाइ एवं समस्त नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।…
राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिताको माग
काठमाडौँ, पुस १४ : दलित समुदायका अगुवाले राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्ने माग गरेका छन् । जागरण मिडिया सेन्टर (जेएमसी)ले आज आयोजना गरेको ‘सामाजिक लेखाजोखा तथा वार्षिक…