समाचार

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिन अस्वीकार

 पुष २२, २०७९

काठमाडौँ, पुस २२ : सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई,…

नेपालको बिजुली आयातमा सहजीकरण गरिदिन भारतलाई बङ्गलादेशको आग्रह

 पुष २२, २०७९

काठमाडौँ, पुस २२ : बङ्गलादेशले नेपालको बिजुली सहजरुपमा आयातका लागि सकारात्मक सहयोग गर्न भारतलाई आग्रह गरेको छ । ऊर्जाको बढ्दो माग तथा सङ्कट समाधानका लागि बङ्गलादेशले सकारात्मक वातावरण बनाइदिन भारतसँग…

उच्च निर्यात सम्भावना रहेको जुत्ताचप्पल उद्योग किन कमजोर ?

 पुष २२, २०७९

काठमाडौँ, पुस २२ : सरकारले जुत्ताचप्पल (फुटवेयर) उद्योगलाई उच्च निर्यात सम्भावना भएको क्षेत्रका रूपमा पहिचान गरेको छ । चालु आर्थिक वर्ष २०७९-०८० को वार्षिक बजेटमा सरकारले निर्यात सम्भावना भएका उत्पादनहरूको…

‘सुशासनका लागि संसदीय समिति र सञ्चार क्षेत्र मिलेर काम गर्नुपर्छ’

 पुष २२, २०७९

काठमाडौँ, पुस २२ : राष्ट्रियसभाका सदस्यले मुलुुकमा व्याप्त भ्रष्टाचार न्यूनीकरण गर्न संसदीय समिति र सञ्चार क्षेत्रले मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । दीगो विकास तथा सुशासन समितिद्वारा आज यहाँ…

न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, भोलि सार्वजनिक

 पुष २२, २०७९

काठमाडौँ, पुस २२ : सत्ता साझेदार दलले ल्याउन लागेको न्यूनतम् साझा कार्यक्रमको मस्यौदा तयार भएको छ । अर्थ मन्त्रालयमा आज बसेको न्यूनतम् कार्यक्रम बनाउन गठित कार्यदलको बैठकले मस्यौदालाई अन्तिमरुप दिएको…

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताका लागि पहल

 पुष २२, २०७९

काठमाडौँ, पुस २२ : नेकपा (एकीकृत समाजवादी) पार्टीले विचार र नीति मिल्ने अन्य विभिन्न पार्टीसँग एकता र सहकार्यका लागि प्रक्रिया अघि बढाउने जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री…

दलित साहित्य प्रतिष्ठानद्वारा सांसद बराली सम्मानित

 पुष २२, २०७९

काठमाडौँ, पुस २२ : नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य रणेन्द्र बरालीलाई सम्मान गरेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘शुभकामना, बधाई तथा सम्मान’ कार्यक्रममा कर्णाली प्रदेशका…

मापदण्ड विपरितका क्रसर उद्योग बन्द गर्न निर्देशन

 पुष २२, २०७९

सुर्खेत, पुस २२ : जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभित्रै अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । प्रशासनले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अवैधरुपमा सञ्चालित क्रसर उद्योग बन्द…

संसदीय दलको विधान संशोधन गर्ने लोसपा मधेस प्रदेशको निर्णय

 पुष २२, २०७९

महेन्द्रनगर (धनुषा), पुस २२ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), मधेस प्रदेशले संसदीय दलको विधान संशोधन गर्ने भएको छ । संसदीय दलको नेता चयन सम्बन्धमा आज जनकपुरधाममा बसेको बैठकको निर्णय अनुमोदनको…

पत्रकारितामा गलत प्रबृत्ति बढ्यो : अध्यक्ष बस्नेत

 पुष २२, २०७९

काठमाडौँ, पुस २२ : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा स्वार्थ पूरा नभए समाचार लेख्ने एवं लेनदेनजस्तो प्रवृत्तिका गुनासा बढेको भन्दै काउन्सिलले यस्ता व्यक्तिको निगरानी गरी कारबाही गर्ने बताउनुभएको…