समाचार
पार्किङ व्यवस्थापनका लागि महानगर र जग्गाधनीबीच सम्झौता
विराटनगर,पुस २२ : विराटनगर महानगरपालिकाको सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन गर्नका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइएको छ । यसक्रममा विराटनगर–७ महावीर रोड उत्तर र शनिमन्दिर दक्षिणबाट पूर्वमा रहेको जग्गामा पार्किङका लागि…
मधेस प्रदेशमा नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेश गर्न आह्वान
महेन्द्रनगर (धनुषा), पुस २२ : मधेस प्रदेशमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको छ । प्रमुख मिश्रले संविधानको धारा १६८ को उपधारा…
परवल खेतीबाट मनग्य आम्दानी
वेदकोट,पुस २२ : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाबरका खड्गे बुढाले २० वर्षदेखि परवल खेती गर्नुभएको छ । उहाँले परवल खेतीबाटै घर खर्च जोहो गर्नुहुन्छ । कृषि पेशामा सक्रिय बुढाले वार्षिक…
संसदीय दलको बैठक अघि कांग्रेस पदाधिकारीबीच छलफल
काठमाडौँ, पुस २२ : नेपाली कांग्रेस संसदीय दलको बैठक यही पुस २३ गते दिउँसो १ बजे बस्दैछ । संसदीय दलको बैठक अघि आज पार्टी सभापति शेरबहादुर देउवाले सो बारेमा पदाधिकारीबीच…
आगामी चैत ५ गते स्ववियु निर्वाचन
काठमाडौँ, पुस २२ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । आज बसेको त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको त्रिविका…
विपद् पूर्वतयारी र प्रतिकार्यका लागि ड्रोन तालिम
सुर्खेत,पुस २२ : प्राकृतिक प्रकोपले निम्तिने विभिन्न किसिमका विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि हवाई यन्त्र (ड्रोन) को प्रयोगसम्बन्धी तालिम दिइएको छ । आज वीरेन्द्रनगरमा भएको तालिममा विपद्सँग सम्बन्धित काम गर्ने…
गण्डकी प्रदेश : सरकार बनाउन दलको सक्रियता
गण्डकी, पुस २२ : गण्डकी प्रदेश प्रमुखले बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न आज आह्वान गरेसँगै यहाँका राजनीतिक दलहरूले सरकार गठनमा सक्रियता बढाएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका…
अपाङ्गता सहयोगी सामग्री (ह्विलचियर) आविष्कार केन्द्र स्थापनार्थ सहयोग
डुम्रे, पुस २२ : तनहुँको म्याग्दे गाउँपालिका–७ मा भौगोलिक अवस्था सुहाउँदो अपाङ्गता सहयोगी सामग्री (ह्विलचियर) आविष्कार केन्द्र स्थापना गरिने भएको छ । पुरानो सामग्री पुनःनिर्माण गर्ने र नयाँ उत्पादनको लागि…
शीत लहरको जोखिम व्यवस्थापनका प्रतिजिल्ला आठ लाख दिने मधेस सरकारको निर्णय
धनुषा, पुस २२ : मधेस प्रदेश सरकारले शीत लहरबाट हुनसक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि सबै जिल्लामा आठ लाख दिने निर्णय गरेको छ । मधेस प्रदेश सरकारले आठवटै जिल्लाका विपद् व्यवस्थापन…
स्वस्थानी व्रतकथा सुरु
काठमाडौँ, पुस २२ : वैदिक सनातन परम्परा अनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न एक महिने अवधिलाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका…
लोकप्रिय
चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह
असोज ०३, २०८२
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
असोज ०८, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२