समाचार

सड्ने अवस्थामा चालिस हजार किलोग्राम बढी रक्तचन्दन

 पुष २७, २०७९

चैतारा, पुस २७ : स्पष्ट कानुन नहुँदा विभिन्न समय र स्थानबाट प्रहरीले बरामद गरेको करिब ४० हजार किलोभन्दा बढी रक्तचन्दन सिन्धुपाल्चोकमा अलपत्र परेकोे छ । लुकाई छिपाई चीनको खासा लैजाँदै…

नारायणगढ–मुग्लिन सडक खण्ड ः भित्तो काट्ने काम सकिएन

 पुष २७, २०७९

चितवन, पुस २७ : पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डको काम नसकिएपछि समय थप गर्नुपर्ने देखिएको छ । यही पुस…

अमलेखगञ्जदेखि झापासम्म पेट्रोलियम पाइपलाइन सम्भाव्यता अध्ययन हुने

 पुष २७, २०७९

नयाँदिल्ली, पुस २७ : नेपालमा विद्युतीय प्रसारण लाइन विस्तार, कृषिमा उन्नत प्रविधिको प्रयोग र पेट्रोलिम पदार्थको पाइपलाइन विस्तारलगायतका क्षेत्रमा भारतीय सहयोगका लागि दुई देशबीच विभिन्न संयन्त्रका माध्यमबाट छलफल भइरहेको छ…

खिचरा महोत्सव बिहीबारदेखि

 पुष २७, २०७९

चितवन, पुस २७ : पूर्वी चितवनको खैरहनीमा बिहीबारदेखि खिचरा महोत्सव हुने भएको छ । थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा आयोजना गर्दै आएको…

व्यावसायिक तरकारी खेती गर्ने किसानलाई बजारको चिन्ता

 पुष २७, २०७९

कपिलवस्तु (बुद्धभूमि), पुस २७ : कपिलवस्तु नगरपालिका–९ का शिवपुजन बरईको परिचय व्यावसायिक तरकारी किसानका रूपमा छ । मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएका बरईको खेतमा अहिले टमाटर बेच्ने अवस्थामा…

घरायसी विवादमा श्रीमतीको हत्या

 पुष २७, २०७९

सुरुङ्गा (झापा), पुस २७ : झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज…

रु तीन सयले घट्यो सुनको मूल्य

 पुष २७, २०७९

काठमाडौँ, पुस २७ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु तीन सयले घटेर रु एक लाख तीन हजार दुई सयमा आएको छ । यो सुन…

शीतलहरले जनजीवन कष्टकर बन्दै

 पुष २७, २०७९

मधुवन, पुस २७ : शीतलहरले बढेको चिसोका कारण बर्दिया जिल्लालगायत पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर परेका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र पशुचौपाया…

प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट

 पुष २७, २०७९

काठमाडौँ, पुस २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गर्नुभएको छ । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको सो भेटमा उहाँहरूबीच एकअर्काबीच बधाई आदान–प्रदान भएको…

सुनसान बन्दै सगरमाथा क्षेत्र

 पुष २७, २०७९

काठमाडौँ, पुस २७ : चिसो बढेसँगै विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयका अनुसार यो वर्ष २५ हजार ३७ जना स्वदेशी तथा…