समाचार
घार्जी र काम्लोको व्यापार गर्न रिडी गण्डकी
रुकुम(पूर्व),पुस २६ रिडी गण्डकी मेला तीन जिल्लाको सङ्गम स्थलमा लाग्छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गम स्थलमा लाग्ने रिडी मेलालाई माघी मेला पनि भनिन्छ । रिडी गण्डकी मेला १८…
नवजात शिशुको मृत्यु भएपछि आम्दा अस्पतालमा तोडफोड
दमक, पुस २६ : लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा आज आक्रोशित समूहले तोडफोड गरेको छ । आक्रोशित भीडले अस्पतालको प्रसूति गृहमा तोडफोड गर्नुका साथै त्यहाँका…
‘मेड इन नेपाल एक्स्पो २०७९’ सुरु
भरतपुर, पुस २६ : ‘मेड इन नेपाल एक्स्पो २०७९’ आजदेखि सुरु भएको छ । नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा चितवन महोत्सव परिसरमा एक्स्पोको आयोजना गरिएको हो । एक्स्पोको मङ्गलबार…
राष्ट्रनिर्माताको सम्मानमा गोरखामा विगुल बजाउँदै सेना
काठमाडौँ, पुस २६ : नेपाली सेनाले आफ्ना संस्थापक पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीका अवसरमा बुधबार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । सोही क्रममा गोर्खा दरबारको ठूलो आँगनमा राष्ट्रनिर्माताको…
राष्ट्रिय एकता दिवसका अवसरमा ‘एकता रचना वाचन’
गण्डकी, पुस २६ : जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको संयोजन एवं गीताञ्जली साहित्य परिवार र विश्व हिन्दू महासङ्घ कास्कीद्वारा राष्ट्रिय एकता दिवसका अवसरमा आज रचना वाचन गरिएको छ । ३०१…
प्रदेश सरकारद्वारा प्रगति सार्वजनिक
सुदूरपश्चिम, पुस २६ : सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षे कार्यकालमा सडक, सिँचाइ, खानेपानी, कृषि र स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेखनीय काम भएको जनाएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री त्रिलोचन…
पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्छु : मुख्यमन्त्री अधिकारी
गण्डकी, पुस २६ : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्ने बताउनुभएको छ । पोखरा महानगरपालिकाको १२ औँ नगरसभाको बुधबार उद्घाटन गर्दै…
विहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा लोड कटौती
काठमाडौँ, पुस २६ : भारतको विहार राज्यबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ । विहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि…
माघीको तयारीमा थारु समुदाय
कैलाली, पुस २६ : थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै सो समुदाय तयारीमा जुटेको छ । खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, दाउरा सङ्कलन गर्ने, तेल पेल्ने, घर लिपपोत,…
मधेस प्रदेश : आन्तरिक तयारी नपुगेपछि मुख्यमन्त्रीमा दाबी पेश हुन सकेन
जनकपुरधाम, पुस २६ : गठबन्धन दलमा आन्तरिक तयारी नपुगेको भन्दै मङ्गलबार मधेस प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्ने कार्य हुन सकेन । गठबन्धनका अन्य दलले चिसोका कारण सांसद…
लोकप्रिय
सम्मानित नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख
असोज ०१, २०८२
चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह
असोज ०३, २०८२
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
असोज ०२, २०८२
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि
असोज ०१, २०८२