समाचार
सुदूरपश्चिमको मुख्यमन्त्रीमा रावल नियुक्त
सुदूरपश्चिम, पुस २७ : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त हुनुभएको छ । अन्ठाउन्न वर्षीय रावल कञ्चनपुरको महेन्द्रनगर नगरपालिका निवासी हुनुहुन्छ । उहाँ हालै…
कर्णालीको मुख्यमन्त्रीमा माओवादी दलका नेता शर्मा नियुक्त
कर्णाली, पुस २७ : कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । कर्णाली प्रदेश सरकारको नेतृत्व गर्न सत्ता गठबन्धन दल…
सरकारको ध्यान समृद्ध नेपाल– मुख्यमन्त्री अधिकारी
लेखनाथ, पुस २७ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले जुनसुकै सरकार गठन भए पनि समृद्ध नेपाल बनाउन सकिएन भने त्यो सरकारको कुनै अर्थ नरहने बताउनुभएको छ । युनाइटेड क्लबद्वारा पोखराको…
सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिइसकेको छु : गृहमन्त्री लामिछाने
काठमाडौँ, पुस २७ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बताएका छन् । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान…
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा रुपन्देहीका एमाले नेता गिरी नियुक्त
तिलोत्तमा, पुस २७ : नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गिरीलाई संविधानको धारा १६८ को उपधारा…
गोरखालाई समृद्धिको नमूना जिल्लाका रूपमा विकास गरिनेछ : उपप्रधानमन्त्री श्रेष्ठ
गोरखा, पुस २७ : सङ्घीय सरकारका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गोरखालाई समृद्धिको नमूना जिल्लाकारूपमा विकास गर्ने बताउनुभएको छ । गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा गोरखा सदरमुकाममा…
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका रावलको दाबी
अत्तरिया, पुस २७ : उनान्तीस प्रदेशसभा सदस्यको समर्थनसहित सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले दाबी पेश गर्नुभएको छ । रावलले सत्ता गठबन्धनभित्रका ११ माओवादी, १० एमाले,…
आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदान महत्त्वपूर्ण : सभापति देउवा
काठमाडौं, पुस २७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन राजा पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो छ । बुधबार पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती तथा राष्ट्रिय…
धनगढीमा दुईवटा ओभरहेड पानी टंकी निर्माण
धनगढी, पुस २७ : धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ को शान्तिनगर र १२ को जुगेडामा पाँच करोड रुपियाँ बढीको लगानीमा दुईवटा ओभरहेड पानी टंकी निर्माण गरिएको छ । नेपाल खानेपानी…
यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण
काठमाडौँ, पुस २७ : नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले…
लोकप्रिय
सम्मानित नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख
असोज ०१, २०८२
चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह
असोज ०३, २०८२
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
असोज ०२, २०८२
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि
असोज ०१, २०८२