समाचार
‘अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्छ’
काठमाडौँ, पुस २७ : नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले राज्यले अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने बताउनुभएको छ । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको वार्षिक साधारणसभाका…
ओली भेट्न प्रचण्ड बालकोटमा, मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल हुने
काठमाडौँ, पुस २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज साँझ अध्यक्ष ओली निवास बालकोटमा दुई नेताबीच भएको भेटका क्रममा…
मानुङकोटमा दश फिट अग्लो नेपालको झण्डा
दमौली, पुस २७ : तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा नेपालको झण्डा राखिएको छ । टिम नेपो तनहुँले ३०१औँ पृथ्वीजयन्तीको अवसरमा मानुङकोटमा दश फिट अग्लो झण्डा राखेको हो । पर्यटकीय गन्तव्यका…
धादिङको धुवाँकोटमा माघे सङ्क्रान्तिमा गोरु जुधाइने
मलेखु, पुस २७ : माघे सङ्क्रान्तिको अवसर पारेर धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटस्थित भङ्गेरीमा गोरु जुधाई र कृषि तथा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ । नीलकण्ठ नगरपालिकाको सहयोगमा संस्कृति संरक्षण तथा…
इन्भेष्टमेन्ट र मेगा बैंक एकापसमा गाभिए
काठमाडौँ, पुस २७ : ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ नाराका साथ नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड एकापसमा गाभिएर ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक’ बनेको छ । दुवै गाभिएसँगै…
मुलुकको आर्थिक स्थिति चलायमान बनाउन सहकारीको भूमिका महत्त्वपूर्ण रहेको– प्रदेश प्रमुख खापुङ
मोरङ, पुस २७ : प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले मुलुकको आर्थिक स्थिति चलायमान बनाउन सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड विराटनगरको…
‘पृथ्वीनारायणको योगदानप्रति विवाद गर्नु आवश्यक छैन’
काठमाडौँ,पुस २७ : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रनिर्माण पृथ्वीनारायण शाहबाट भएको भूमिका बारेमा कसैले विवाद गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । तीन सय एकऔँ पृथ्वीजयन्तीका अवसरमा…
अयोध्या लैजान कालीगण्डकीको शिलाको नापजाँच
म्याग्दी, पुस २७ : कालीगण्डकी नदीको शिला हिन्दूहरुको धार्मिकस्थल भारतको अयोध्या लगिने भएको छ । मुस्ताङको दामोदरकुण्डबाट बगेर आउने कालीगण्डकी हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको रुपमा पुज्ने शालिग्राम शिला पाइने नदी…
विकास निर्माणमा गति दिन दाहाललाई विश्वासको मत : अध्यक्ष नेपाल
काठमाडौँ,पुस २७ : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको…
पृथ्वीजयन्ती मनाउँदा कसैले हिनताबोध गर्न पर्दैन– अध्यक्ष लिङ्देन
काठमाडौँ,पुस २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसलाई राष्ट्रले उत्सवका रूपमा मनाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । तीन सय एकऔँँ पृथ्वीजयन्ती तथा…
लोकप्रिय
सम्मानित नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख
असोज ०१, २०८२
चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह
असोज ०३, २०८२
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
असोज ०२, २०८२
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि
असोज ०१, २०८२