समाचार

शीतलहरबाट जनजीवन प्रभावित

 पुष २८, २०७९

जलेश्वर, पुस २८ : दुई सातादेखि शीतलहरले महोत्तरीको जनजीवन प्रभावित बनेको छ । सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा चिसोका कारण सर्वसाधारण घरबाहिर कमै निस्किने गरेका छन् । दिनानुदिन…

अलैँचीको उत्पादन बढ्यो तर मूल्य बढेन

 पुष २८, २०७९

हिले, पुस २८ : धनकुटाको पाख्रीबास नगरपालिका–२, सान्नेका कृषक देवीबहादुर अधिकारीले अलैँची खेती सुरु गरेको करिब तीन दशक बितेको छ । वार्षिक ४५ मन (१८ क्विन्टल)सम्म अलैँची उत्पादन गर्दै आउनुभएका…

सुधार हुँदै ओजोन तह

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : ह्रास हुँदै गएको ओजोन तहको अवस्था सुधारको बाटोमा फर्किएको छ । जलवायु परिवर्तन र मौसमसँग आबद्ध वरिष्ठ वैज्ञानिकहरूले लामो अनुसन्धानपछि अबको चार दशकभित्र ओजोन तह पहिलेकै…

कर्णाली नवनियुक्त मुख्यमन्त्री शर्माको शपथ ग्रहण आज

 पुष २८, २०७९

सुर्खेत, पुस २८ : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिनुहुने भएको छ । मुख्यमन्त्रीमा मङ्गलवार नियुक्त हुनुभएका माओवादी केन्द्रका शर्माले आज शपथ लिन…

पुसमै फुल्यो स्याउ

 पुष २८, २०७९

हुम्ला, पुस २८ : चैत–वैशाखमा फुल्नुपर्ने स्याउका बोट पुसमै फुल्न थालेका छन् । फुल्नुका कारण जलवायु परिवर्तन वा अरू नै यकिन भएको छैन । सिमकोट गाउँपालिका–७ को पालटसी गाउँका किसान…

नब्बे हजार क्विन्टल धान खरिद गरिँदै

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : सहकारी संस्थाले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा ९० हजार क्विन्टल धान खरिद गर्न आशयपत्र पेस गरेका छन् । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले चालू आर्थिक…

प्रदेश सभामुख चयन १ गते

 पुष २८, २०७९

सुर्खेत, पुस २८ : कर्णाली प्रदेश सभाको दोस्रो बैठकले सभामुख र उपसभामुख चयनको मिति तय गरेसँगै भावी सभामुखका बारेमा चर्चा हुन थालेको छ । सभामुख चयनका लागि ज्येष्ठ सदस्य नेपाल कम्युनिस्ट…

तरकारी खेतीबाट मनग्य आम्दानी

 पुष २८, २०७९

ढोरपाटन, पुस २८ : बागलुङ नगरपालिका–३ बोक्सेका मोतिलाल सापकोटा ७४ वर्ष पुग्नुभयो । उमेरले बुढ्यौली लागे पनि उहाँमा काम गर्ने जोस, जाँगर र उत्साह भने युवाको भन्दा कम छैन ।…

टेलिकमको ‘विन्टर अफर’

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर उपलब्ध गराउने भएको छ । कम्पनीले पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर…

आजको मौसम ः हल्का हिमपातको सम्भावना

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको…