समाचार

अलैँचीबारे अन्तक्र्रिया गर्दै महासङ्घ

 पुष ३०, २०७९

पाँचथर, पुस ३० : नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची उत्पादक कृषकदेखि सरकारसम्म अन्तक्र्रिया गरी अलैँचीमा रहेका समस्या समाधानको प्रयास थालेको छ । ‘कालो सुन’को उपनाम पाएको नगदेबाली अलैँचीको उत्पादन, गुणस्तर…

धनकुटाको सिधुवा बजारमा भीषण आगलागी

 पुष २९, २०७९

धनकुटा, पुस २९ : धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । बेलुका ७ बजे लागेको आगोबाट बजारको काउली चौक नजिकका घरहरू…

काभ्रेमा रगत सङ्कलन अभियान

 पुष २९, २०७९

काभ्रेपलाञ्चोक,पुस २९ : जिल्लामा रगत अभावका कारण बिरामी जोखिममा पर्ने भएपछि नेपाल रेडक्रस सोसाईटी काभ्रेपलाञ्चोक शाखाले रगत सङ्कलन अभियान सञ्चालन गर्ने भएको छ । विभिन्न रोग तथा सडक दुर्घटनाका बिरामीलाई…

रेसुङ्गा नगरपालिकाद्वारा पशु बीमा सम्झौता

 पुष २९, २०७९

गुल्मी, पुस २९ : गुल्मीको रेसुङ्गा नगरपालिका र अजोड इन्स्योरेन्स लिमिटेड गुल्मी शाखाबीच पशु बीमासम्बन्धी सम्झौता गरिएको छ। रेसुङ्गा नगरपालिका पशु विकास शाखाको आर्थिक वर्ष २०७९-०८० को स्वीकृत कार्यक्रमअनुसार नगरपालिकाअन्तर्गत…

उपसभामुखमा तीन जनाको उम्मेदवारी दर्ता

 पुष २९, २०७९

मकवानपुर, पुस २९ : बागमती प्रदेशसभाको आगामी माघ २ गते हुने उपसभामुख पदको निर्वाचनको लागि दलगतरुपमा तीन जना उम्मेदवारले आज अपराह्न आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गराउनेमा…

माघी महोत्सव शनिबारदेखि टुँडीखेलमा

 पुष २९, २०७९

काठमाडौँ, पुस २९ : थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडीखेलमा आयोजना गरिने भएको छ । थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार…

गण्डकीमा शनिबार सभामुखको निर्वाचन, गठबन्धनबाट माओवादीका धिताल

 पुष २९, २०७९

कास्की,पुस २९ : सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा(माओवादी केन्द्र)का कृष्णप्रसाद धिताल उम्मेदवार बन्नुहुने भएको छ । नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलको आज साँझ बसेको बैठकले गोरखा क्षेत्र नं…

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

 पुष २९, २०७९

काठमाडौँ, पुस २९ : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत प्राप्त गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश नं १ को…

राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

 पुष २९, २०७९

काठमाडौँ, पुस २९ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत छन सङले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । शीतल निवासस्थित राष्ट्रपति भवनमा आज आयोजित विशेष…

माघ २ मा २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने

 पुष २९, २०७९

काठमाडौँ, पुस २९ : विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा माघ २ गते देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने भएको…