समाचार
अनुदानमा भैँसी पाएसँगै फेरियो किसानको दैनिकी
भोजपुर, पुस ३० : पौवादुङमा गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्ने लक्ष्यले उन्नत जातको भैँसी वितरण गरेपछि स्थानीय किसानको दैनिकी फेरिएको छ । दुग्ध मिसन कार्यक्रमअन्तर्गत किसानलाई १३ ओटा भैँसी र उन्नत…
राजधानी व्यवस्थापन गर्ने चुनौती काँधमा आयो : मुख्यमन्त्री गिरी
देउखुरी, पुस ३० : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजधानी व्यवस्थापन गर्ने चुनौती र सम्भावना आफ्नो काँधमा आएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको शनिबार दाङको राप्ती गाउँपालिकामा…
सहकारीको नियमित अनुगमन गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ, पुस ३० : अनियमितता गर्ने सहकारीको सङ्ख्या दैनिकरुपमा बढिरहेको गुनासो आएपछि काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीको नियमितरुपमा अनुगमन गर्ने भएको छ । कामपाको सहकारी विभागले ३२ वटै…
सोलुखुम्बुका अधिकांश पसलमा छैन मूल्यसूची
सोलुखुम्बु, पुस ३० : सोलुखुम्बुमा सञ्चालित अधिकांश होटल÷पसलमा मूल्यसूची छैन । मूल्यसूची नहुँदा उपभोक्ता ठगिनेक्रम बढ्दो छ । जिल्लामा सञ्चालित अधिकांश होटल र पसलले मूल्यसूचीविना नै आफूखुसी सामग्री बिक्री गरिरहेका…
डोटीमा सुन्तला बिक्रीबाट मनग्य आम्दानी
दिपायल, पुस ३० : डोटीका किसानले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दैआएका छन् । जिल्लाको जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका बोगटान फुड्सिल गाउँपालिकामा उत्पादन भएको सुन्तला दिपायल, अत्तरिया, धनगढी, टीकापुर, महेन्द्रनगर…
बागमती प्रदेश उपसभामुखमा तीन जनाको उम्मेदवारी
हेटौँडा, पुस ३० : बागमती प्रदेशको प्रदेश उपसभामुखमा तीन जनाको उम्मेदवारी परेको छ । प्रदेश उपसभामुखमा उम्मेदवारी मनोनयन दर्ता गर्न शुक्रबार साँझ ५ देखि ६ः३० बजेसम्मको समय तय भएकोमा नेपाली…
‘सहकारीले सहकार्य र समन्वय बढाउँछ’ : गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुवेदी
इन्द्रायणी पार्क (काठमाडौँ), पुस ३० : गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सहकारीले सहकार्य र समन्वय बढाउन महत्वपूर्ण सहयोग पुगेको बताउनुभएको छ । गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६…
औषधि अभावले स्वास्थ्य संस्था जान छोडे बिरामी
रौतहट, पुस ३० : चन्द्रपुर नगरपालिका–९ डुमरियामा रहेको स्वास्थ्य चौकीमा उपचारको लागि बिरामी जान छोडेका छन् । निःशुल्क उपलब्ध हुने औषधि अभाव भएपछि स्वास्थ्य चौकीमा बिरामी जान छोडेका हुन् ।…
सुदूरपश्चिममा सभामुख चयनका लागि फेरि चुनाव हुँदै
धनगढी, पुस ३० : सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि फेरि चुनाव हुने भएको छ । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक नरेशबहादुर शाहीले आज (शनिबार) बसेको सर्वदलिय बैठकले साँझ ६ बजे…
म्याग्दे गाउँपालिका बालश्रम मुक्त घोषणा
तनहुँ, पुस ३० : तनहुँको एक पालिकालाई जिल्लामै पहिलो बालश्रम मुक्त घोषण गरिएको छ । तनहुँको म्याग्दे गाउँपालिका बालश्रम मुक्त घोषणा भएको हो । नेपाल सरकारको बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना…
लोकप्रिय
सम्मानित नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख
असोज ०१, २०८२
चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह
असोज ०३, २०८२
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
असोज ०२, २०८२
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि
असोज ०१, २०८२
सिनेमामा झैँ मेरो जीवनमा पनि दृश्य बदलियो : शिक्षामन्त्री
१५ घण्टा अगाडि