समाचार

सुदूरपश्चिममा सभामुख चयन प्रक्रिया स्थगन

 पुष २९, २०७९

सुदूरपश्चिम, पुस २९ : सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयन प्रक्रिया स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज अपराह्न जारी गरेको सूचनामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगन गरेसँगै सभामुख प्रक्रिया…

राष्ट्रियसभामा कुन दलका सांसदले के भने ?

 पुष २९, २०७९

काठमाडौं, पुस २९ : राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसदले मुलुकको समसामयिक तथा जनसरोकारका विषयमा बोल्दै सभाध्यक्षमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मुलुकमा सुशासन…

एक करोड छ लाख बिगोसहित भुमि आयोगका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

 पुष २९, २०७९

काठमाडौं, पुस २९ : राष्ट्रिय भुमि आयोथका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अधिकृत पोखरेलविरुद्ध एक करोड छ लाखभन्दा बढी स्रोत नखुलेको गैरकानुनी सम्पत्ति…

समयअघि नै मुस्ताङमा फुल्यो कागजी बदाम

 पुष २९, २०७९

म्याग्दी, पुस २९ : हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा कागजी बदाम फुलेको छ । यस वर्ष हिउँदको सिजनमा फुल्नेमध्ये सबैभन्दा पहिला कागजी बदाम फुलेको हो । पुस महिना सकिँनै…

सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित

 पुष २९, २०७९

हिले, पुस २९ : धनकुटा नगरपालिका –५ का कृषक सरोज आठपहरियाले केही वर्षअघि आफ्नो बारीमा लगाएको सुन्तला नष्ट गरी एभोकाडो लागाउनुभयो । केही वर्षअघि आफ्ना बुवा हजुरबुवाले लगाएको सुन्तला बगैंचा…

मुलुकलाई सुशासन र समृद्धि दिनेगरी काम अघि बढ्यो : सांसद शर्मा

 पुष २९, २०७९

काठमाडौं, पुस २९ : सत्तारुढ नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभाका सांसद जगप्रसाद शर्माले मुलुकलाई सुशासन र समृद्धि दिनेगरी सरकार अघि बढिरहेको दाबी गर्नुभएको छ । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर…

राष्ट्रपतिसमक्ष चीनका राजदूतले बुझाउनुभयो ओहोदाको प्रमाणपत्र

 पुष २९, २०७९

काठमाडौं, पुस २९ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत छन् सोङले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार शुक्रबार दिउँसो नेपालका…

माहुरीको घार बिक्रीबाट वार्षिक ८ लाख आम्दानी

 पुष २९, २०७९

म्याग्दी, पुस २९ : पछिल्ला केही वर्षदेखि चर्चित बनेको बेनी नगरपालिका –१, रत्नेचौरको तोरीको फाँटमा अहिले पनि तोरी फुलेको छ । यस पटक भने त्यहाँ बेनी नगरपालिका–४ सुर्केमेलाका दिलबहादुर खत्रीले…

गैरकानूनीरुपमा अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर

 पुष २९, २०७९

काठमाडौ, पुस २९ : अख्तियार दुरुपयोग अनुसन्धानले गैरकानूनीरुपमा अकूत सम्पत्ति कमाएको अभियोगमा शाखा अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र…

असुरक्षित ‘अफलाइन’ राइड सेयरिङ !

 पुष २९, २०७९

काठमाडौ, पुस २९ : गत जेठ २९ राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परी घाइते भएकी मोटरसाइकलमा सवार काँडाघारीकी एक महिलाको महाराजगञ्जस्थित त्रिभुवन…