समाचार

कर्णाली प्रदेश : सभामुखमा दुईको उम्मेदवारी

 पुष ३०, २०७९

कर्णाली, पुस ३० : कर्णाली प्रदेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्तारूढ दलका साझा उम्मेदवार नेकपा (एमाले)का प्रदेशसभा सदस्य नन्दा गुरुङको उम्मेदवारी परेको छ । त्यसैगरी नेपाली…

मधेस प्रदेशसभाको सभामुखमा एमालेका रामचन्द्र र कांग्रेसबाट जङ्गीलाल उम्मेदवारी दर्ता

 पुष ३०, २०७९

महेन्द्रनगर (धनुषा),पुस ३० : मधेस प्रदेशसभाको सभामुखमा नेकपा (एमाले)का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जङ्गीलाल राय गरी दुई जनाको उम्मेदवारी परेको छ । नेकपा (माओवादी केन्द्र) को प्रस्तावमा उम्मेदवारी दर्ता…

देवघाट स्नानका लागि निःशुल्क ¥याफ्टिङ डुङ्गा

 पुष ३०, २०७९

नवलपुर, पुस ३० : नवलपुर, तनहुँ र चितवन तीन जिल्लाको सङ्गममा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न जानका लागि नवलपुरतर्फबाट निःशुल्क ¥याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–३…

‘प्रभावकारी न्याय सम्पादनका लागि व्यापक सुधार आवश्यक’

 पुष ३०, २०७९

जनकपुरधाम,पुस ३० :  महान्यायाधिवक्ता डा दीनबन्धु पोखरेलले प्रभावकारी न्याय सम्पादनका लागि अपराध अनुसन्धान पद्धति र अभियोजन अभ्यासमा नै व्यापक सुधारको आवश्यकता औँल्याउनुभएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाम, धनुषामा आज…

गण्डकी प्रदेश सभामुखद्वारा सपथ ग्रहण

 पुष ३०, २०७९

लेखनाथ, पुस ३० : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाबाट सभामुखमा निर्वाचित कृष्णप्रसाद धिताललाई सपथ गराउनुभएको छ । प्रदेशसभाबाट शनिबार दिउँसो निर्वाचित सभामुख धिताललाई प्रदेश प्रमुख गुरुङले आफ्नै निवास…

मिटरजडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्ने माग

 पुष ३०, २०७९

काठमाडौँ, पुस ३० : नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले आफ्ना १६ बुँदे माग सार्वजनिक गरेको छ । समाजले आफूहरूको व्यवसाय र लगानीको सुरक्षा नभएको भन्दै माग पूरा नभए कडा…

मन्त्री श्रेष्ठद्वारा यातायात व्यवस्थाको सेवालाई छिटो छरितो बनाउन छलफल

 पुष ३०, २०७९

काठमाडौँ, पुस ३० : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाका सबै सेवालाई छिटोछरितो बनाउन छलफल गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, यातायात…

माइतीघरमा धर्नामा रहेका रुवी खानलगायतसँग गृहमन्त्रीको भेट

 पुष ३०, २०७९

काठमाडौँ, पुस ३० : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा धर्नामा रहनुभएका महिला अधिकारकर्मी रुवी खानसहितका प्रतिनिधिलाई आज भेट गरी धर्नालगायतका आन्दोलनका कार्यक्रम स्थगित गरी…

प्रदेश नं १ का उपसभामुख दनुवारद्वारा सपथ ग्रहण

 पुष ३०, २०७९

मोरङ, पुस ३० : प्रदेश नं १ का सभामुख बाबुराम गौतमले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा नवनिर्वाचित उपसभामुख सिर्जना दनुवारलाई आज सपथ गराउनुभएको छ । सभामुख गौतमले नेपालको संविधानको धारा १८२…

राष्ट्रपति र सभामुखको निर्वाचनबारे कांग्रेससँग पनि छलफल हुन्छ : प्रधानमन्त्री

 पुष ३०, २०७९

काठमाडौं, पुस ३० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या नभएको बताएका छन्। शनिवार सम्पादकहरूसँगको छलफलमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बिहान सरकारलाई पूर्णता दिने विषयमा कुरा…