समाचार

मन्त्रिपरिषद्को विस्तार आजै टुङ्गो लाग्छ : प्रधानमन्त्री दाहाल

 माघ ०२, २०७९

भक्तपुर, माघ २ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा आजै टुङ्गो लाग्ने बताउनुभएको छ । भक्तपुरको बालकोटस्थित नेकपा (एमाले) अध्यक्ष केपी ओली निवासमा आज बिहान प्रधानमन्त्री दाहाल…

फोहर व्यवस्थापनसँगै जैविक मल उत्पादन गरिँदै

 माघ ०२, २०७९

त्रिवेणी, माघ २ : फोहर व्यवस्थापन प्राय सबै क्षेत्रमा टाउको दुखाइ बन्ने गरेको छ । यसको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले भने…

हुम्लामा गर्भवतीको गाउँमै स्वास्थ्य सेवा

 माघ ०२, २०७९

सिमकोट, माघ २ : हुम्लाको दुुर्गम सर्केगाड गाउँपालिकाको तीन स्वास्थ्य चौकीमा एक सय छ गर्भवती महिलाको अल्ट्रासाउन्डसहित स्वास्थ्य जाँच गरिएको छ । गाउँघरका गर्भवती महिलाको सामान्य गर्भ जाँच मात्र हुँदै…

‘विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रमा ठूलो धक्का’

 माघ ०२, २०७९

काठमाडौँ, माघ २ : नेपालका पर्वतीय पर्यटनको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)ले देशको पर्यटकीय राजधानी पोखरामा भएको विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रलाई ठूलो धक्का लागेको…

घाँसेमैदान थप्दै चितवन राष्ट्रिय निकुञ्ज

 माघ ०२, २०७९

चितवन, माघ २ : वन्यजन्तुको विचरणका लागि चितवन राट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापनको कामलाई तीव्र बनाएको छ । निकुञ्जले यस वर्ष ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान बनाउने काम सुरु गरेको…

कोदो र फापरको न्यूनतम मूल्य तोकियो

 माघ ०२, २०७९

बागमती, माघ २ : मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने रैथानेबाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेकोे छ । गाउँपालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु ४५ र फापरको…

राष्ट्रिय शोकमा कर्णाली प्रदेशसभाको बैठक स्थगित

 माघ ०२, २०७९

कर्णाली, माघ २ : राष्ट्रिय शोकका कारण कर्णाली प्रदेशसभाको आज तोकिएको पहिलो अधिवेशनको चौथो बैठक स्थगित गरिएको छ । पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकका कारण बैठक…

विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध छौँ : यती एयरलाइन्स

 माघ ०२, २०७९

काठमाडौँ, माघ २ : यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको छ । एयरलाइन्सले आज एक सूचना जारी गरी माघ १ गते आइतबार बिहान…

यसपटक देखिएको डेङ्गुमा सेरोटाइप-३ स्वरुप

 माघ ०२, २०७९

काठमाडौँ, माघ २ : नेपालमा गरिएको नमुना परीक्षणमा सेरोटाइप-३ स्वरुपको डेङ्गु धेरै देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा…

विमान दुर्घटना जाँच आयोगले काम सुरु गर्‍यो

 माघ ०२, २०७९

काठमाडौँ, माघ २ : पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ । दुर्घटना जाँच आयोगले आजदेखि काम…