समाचार

क्यानद्वारा नेपालमा सञ्चालित सबै एटिआर जहाजको प्राविधिक परीक्षण

 माघ ०२, २०७९

काठमाडौँ, माघ २ : पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका आन्तरिक उडानमा प्रयोग भइरहेका सबै…

पाँच अध्यादेश संशोधन गर्न स्वीकृति

 माघ ०२, २०७९

मकवानपुर,माघ २ : बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकले तत्कालीन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको मन्त्रिपरिषद्ले जारी गरेको पाँच अध्यादेश संशोधन गर्न बैठकबाट स्वीकृति प्रदान गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री…

विदेशमा रहेका नेपालीले भोग्नुपरेका कानूनी समस्या समाधान गर्छु : प्रधानमन्त्री

 माघ ०२, २०७९

काठमाडौँ, माघ २: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका लाखौँ नेपालीको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “विदेशमा लाखौँ नेपाली छन्, मैले मेरो दोस्रो…

भूकम्प सुरक्षा कृत्रिम अभ्यास

 माघ ०२, २०७९

मोरङ, माघ २ : भूकम्प एवं दैवीप्रकोपको समयमा गर्नुपर्ने सावधानी र जनधनको क्षति न्यूनीकरण गर्न अपनाउनुपर्ने सुरक्षाका सम्बन्धमा आज यहाँ ‘कृत्रिम घटना अभ्यास’ प्रदर्शन गरी जनचेतना जागृत गराइएको छ ।…

‘अपराधको सफल अनुसन्धानमा प्रहरीहरू अझ बढी केन्द्रित हुनुपर्छ’

 माघ ०२, २०७९

काठमाडौँ,माघ २ : प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले हालै सरुवा भई विभिन्न कार्यक्षेत्रमा जान लागेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई अपराधको सफल अनुसन्धानमा अझ बढी केन्द्रित भएर…

हवाई क्षेत्र सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन आग्रह

 माघ ०२, २०७९

गण्डकी, माघ २ : होटेल सङ्घ पोखराले नेपालको हवाई क्षेत्र सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन आग्रह गरेको छ । यति एयरलायन्सको जहाज दुर्घटना भएकोमा सङ्घका तर्फबाट अध्यक्ष लक्ष्मण सुवेदीले आज…

पोखरा विमान दुर्घटना : २४ शवको परीक्षण पोखरामा हुने, बाँकी काठमाडौं ल्याइने

 माघ ०२, २०७९

गण्डकी, माघ २ : आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २४ व्यक्तिको शव परीक्षण पोखरामा हुनेभएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले दिएको जानकारीअनुसार ती शवको परीक्षण प्रक्रिया…

राजस्व सङ्कलन ७५ प्रतिशतमा खुम्चियो, भन्सार राजस्व सबैभन्दा बढी प्रभावित

 माघ ०२, २०७९

काठमाडौँ, माघ २ : चालु आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएको छ । पुस मसान्तसम्म रू छ खर्ब ५१ अर्ब ६१ करोड…

बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा निर्वाचित

 माघ ०२, २०७९

मकवानपुर, माघ २ : बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित हुनुभएको छ । आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट उम्मेदवार बन्नुभएकी…

छयालिस जनाको शव मङ्गलबार बिहान काठमाडौँ ल्याइने

 माघ ०२, २०७९

काठमाडौँ, माघ २ : पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये ४६ जनाको शव मङ्गलबार बिहान काठमाडौँ ल्याइने भएको छ । बाँकी २३ जनाको पोखरामा शवपरीक्षणपछि आफन्तलाई बुझाइने…