समाचार

लुम्बिनीः सभामुखमा घर्तीको उम्मेदवारी, उपसभामुखमा तीनजना

 माघ ०२, २०७९

तुलसीपुर,माघ २ : लुम्बिनी प्रदेशको सभामुखमा सत्तापक्ष गठबन्धनका तर्फबाट तुलाराम घर्तीको उम्मेदवारी परेको छ । सोमबार सभामुखमा माओवादी केन्द्रका नेता घर्तीको मात्रै उम्मेदवारी परेको हो भने उपसभामुखमा तीन जनाको उम्मेदवारी…

जुम्ला जिप दुर्घटना : एकको मृत्यु १५ जना घाइते

 माघ ०२, २०७९

जुम्ला,माघ २ : जुम्लाको पातारासी गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मुत्यु भएको छ । सदरमुकाम खलङ्गा बजारबाट पातारासीका लागि जाँदै गरेको ग१ज ४०३५ नंको जीप आज अपराह्ने…

विमान दुर्घटनामा बुढेसकालको सहारा खोसिएपछि…

 माघ ०२, २०७९

रुपन्देही,माघ २ : बुढेसकालको एकमात्र सहारा पोखरा विमान दुर्घटनामा गुमाउनुपरेपछि तिलोत्तमा–४ डिङ्गरनगरका पदमबहादुर बुचामगर र सूर्यकुमारी बुचा सम्हालिन सक्नुभएको छैन । पोखरास्थित ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत छोरा ३६ वर्षीय डा…

हिँड्दाहिँड्दै पर्यटकको मृत्यु

 माघ ०२, २०७९

मनाङ,माघ २ : मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा आउनुभएका एक पर्यटकको मृत्यु भएको छ । कोरियन पर्यटक ५३ वर्षीया जोनसिनको मृत्यु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी…

गर्भवती खोज्दै वडामा पुग्छ पुथा उत्तरगङ्गा गाउँपालिका

 माघ ०२, २०७९

मुसीकोट, माघ २ : रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाले वडामै पुगेर गर्भवतीको स्वास्थ्य जाँच गर्ने गरेको छ । उपाध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्रत्यक वडामा पुगेर गर्भ जाँच तथा उनीहरूको स्वास्थ्य परीक्षण…

विमान दुर्घटना : पोखरामा पहिचान नभएका शव भोलि बिहान काठमाडौँ लगिने

 माघ ०२, २०७९

कास्की,माघ २ : पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव भोलि हेलिकप्टरबाट काठमाठौँ लगिने भएको छ । दुर्घटनामा परेकामध्ये हालसम्म…

मन्त्रीहरुको टुङ्गो लगाउने अधिकार अध्यक्ष लामिछानेलाई

 माघ ०२, २०७९

काठमाडौँ, माघ २ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष रवि छामिछानेलाई दिइएको छ । रास्वपाको आज बसेको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न…

जहाज दुर्घटना : दुई दिनदेखि थामिएको छैन मदनकाजीको आँसु

 माघ ०२, २०७९

लेखनाथ, माघ २ : परिवारलाई सान्त्वना दिन आज दिउँसो नेकपा (एकीकृत समाजवादी) का नेता र स्थानीयवासीको भीड थियो पोखराको गणेशटोलस्थित मदनकाजी श्रेष्ठको घरमा । बैठक कोठाको ‘लोबेड’ मा सुतिरहनुभएका श्रेष्ठको…

ठमेलमा दीप प्रज्वलन

 माघ ०२, २०७९

काठमाडौँ, माघ २ : पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको आयोजनामा राजधानीको प्रमुख पर्यतकीय गन्तव्य ठमेलमा दीप प्रज्वलन गरिएको छ । ठमेल पर्यटन विकास परिषद्,…

लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति हुँदै

 माघ ०२, २०७९

ढोरपाटन, पुस ३० : निसीखोला मोटरबाटोले जोडिएको धेरै भएको छैन । एक दशक अगाडि मध्यपहाडी लोकमार्गले जोडिएपछि थुप्रै शाखा सडक निर्माण भए । विसं २०६६-६७ मा लोकमार्ग निसीखोला हुँदै रुकुम…