समाचार

वैदेशिक सहायताको प्रभावकारी उपयोगमा अर्थमन्त्रीको जोड

 भदौ ०४, २०८३

काठमाडौँ, ४ भदौ : अर्थमन्त्री स्वर्णिम वाग्लेले वैदेशिक सहायताको प्रभावकारी उपयोग तथा खर्च क्षमता बढाउनुपर्नेमा जोड दिनुभएको छ । सार्वजनिक लेखा समितिको आजको बैठक उहाँले वैदेशिक अनुदानको मात्रा घट्दो क्रममा…

गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

 भदौ ०४, २०८३

काठमाडौँ, ४ भदौ : नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्षमा सीमित गरिने भएको छ । अर्थ समितिको आजको बैठकमा गभर्नर र सञ्चालकको पाँच वर्षको कार्यकाललाई…

नेप्से परिसूचक सात अङ्कले बढ्यो

 भदौ ०४, २०८३

काठमाडौँ, ४ भदौ : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव १७ अङ्कले बढेर दुई हजार ६२९…

अस्ट्रेलियामा बेरोजगारी बढ्यो

 भदौ ०४, २०८३

क्यानबेरा, ४ भदौ : अस्ट्रेलियामा बेरोजगारी दर जुलाईमा बढेर ४.५ प्रतिशत पुगेको छ । बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार अर्थशास्त्रीले दर ४.४ प्रतिशतमा स्थिर रहने अनुमान गरे पनि बेरोजगारी बढेको हो…

सुरक्षा परिषद सुधार्न भारतको माग

 भदौ ०४, २०८३

न्युयोर्क, ४ भदौ : भारतले संयुक्त राष्ट्र सुरक्षा परिषद (युएनएससी) को वर्तमान संरचनाले बदलिँदो विश्वको राजनीतिक तथा भूराजनीतिक वास्तविकता प्रतिबिम्बित गर्न नसकेको भन्दै तत्काल सुधार गरी विकासोन्मुख मुलुक र ग्लोबल…

आलमगीर राष्ट्रपति बन्ने सम्भावना

 भदौ ०४, २०८३

ढाका, ४ भदौ : बङ्गलादेशको संसद्ले बिहीबार नयाँ राष्ट्रपति चयन गर्दैछ । सत्तारूढ बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का महासचिव तथा स्थानीय सरकारमन्त्री मिर्जा फखरूल इस्लाम आलमगीर पाँच वर्षे कार्यकालका लागि…

ट्रम्प–किम भेटको सम्भावना

 भदौ ०४, २०८३

वासिङ्टन, ४ भदौ : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किम जोङ-उनसँग भेटवार्ता गर्ने बताउनुभएको छ । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उहाँले किमसँग प्रत्यक्ष संवाद…

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

 भदौ ०४, २०८३

काठमाडौँ, ४ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलका सदस्यमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा…

सुनको मूल्य एकैदिन नौ हजार तीन सयले बढ्यो

 भदौ ०४, २०८३

काठमाडौँ, ४ भदौ : स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला नौ हजार तीन सय रुपियाँ र चाँदीको मूल्य २६० रुपियाँले बढेको हो । नेपाल सुनचाँदी…

साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम

 भदौ ०३, २०८३

सान फ्रान्सिस्को, ३ भदौ : च्याटजीपीटी निर्माता ओपनएआइले आफ्नो सबैभन्दा उन्नत एआई मोडलको विकास केही समयका लागि सुस्त पार्दै सुरक्षा तथा आन्तरिक नियन्त्रण थप कडा बनाउने जनाएको छ । कम्पनीको एउटा…