समाचार

डिम्व निष्काशन र भण्डारणमा रोक लगाउन सर्वोच्चको आदेश

 भदौ ०३, २०८२

काठमाडौँ, ३ भदौ : सर्वोच्च अदालतले महिला तथा बालबालिकाबाट डिम्व निष्काशन र भण्डारण गर्ने काम रोक लगाउन सरकारका नाममा अन्तरिम आदेश गरेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले आज डिम्व…

उन्नाइसौँ राष्ट्रिय सूचना दिवस : सर्वोत्कृष्ट अभियन्ता पुरस्कार गाउँलेलाई

 भदौ ०३, २०८२

काठमाडौँ, ३ भदौ : राष्ट्रिय सूचना आयोगले विनय कसजु सूचनाको हक सर्वोत्कृष्ट अभियन्ता पुरस्कार नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवं वरिष्ठ पत्रकार शिव गाउँलेलाई प्रदान गरेको छ । उन्नाइसौँँ राष्ट्रिय सूचना…

बोनम्यारो प्रत्यारोपण गर्न जनशक्ति तयार गर्दै क्यान्सर अस्पताल

 भदौ ०३, २०८२

चितवन, ३ भदौ : चीन सरकारले बोनम्यारो प्रत्यारोपण गर्न भवन र उपकरण दिने भएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल जनशक्ति तयार गर्न थालेको छ । चिनियाँ विज्ञहरूको टोलीले अस्पतालको निरीक्षण…

हमासद्वारा युद्धविरामको प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

 भदौ ०३, २०८२

जेरुसेलम, ३ भदौ : इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव स्वीकार गरेपछि सरकार भविष्यमा गाजामा हुने कुनै पनि सम्झौतामा बन्धक बनाइएका सबैलाई रिहा गर्ने आफ्नो आह्वानमा अडिग रहेको…

जापानिज इन्सेफलाइटिस्बाट ६३ सङ्क्रमति र ११ जनाको मृत्यु

 भदौ ०३, २०८२

काठमाडौँ, ३ भदौ : जापानिज इन्सेफलाइटिस्बाट सन् २०२५ को हालसम्म ११ जनाको निधन भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान…

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

 भदौ ०३, २०८२

तानसेन (पाल्पा), ३ भदौ : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम धमाधम भइरहेको छ । सुरुङमार्ग आयोजनाका अनुसार हाल सुरुङमार्गमा टनेल लाइनिङ (भूइँ र भित्ता ढलान) को काम…

चीनको अन्तरिक्ष यात्रामा ‘लिजियन–१’ को ऐतिहासिक सफलता

 भदौ ०३, २०८२

जिउचुआन, ३ भदौ : चीनले मंगलबार ‘लिजियन–१ वाई १०’ नामक प्रक्षेपण यान प्रयोग गरी सातवटा उपग्रह पृथ्वीको कक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । देशको उत्तर–पश्चिमी भूभागमा अवस्थित एक व्यावसायिक अन्तरिक्ष…

नेपाली पर्यटनको कथा टिकटकमार्फत संसारलाई सुनाइने

 भदौ ०३, २०८२

काठमाडौँ, ३ भदौ : हिमाल, संस्कृति र प्रकृतिले सम्पन्न देश नेपाललाई विश्वले विभिन्न रूपले चिनेको छ । कहिले सगरमाथा र हिमालमार्फत, कहिले बुद्धमार्फत, कहिले संस्कृतिका विविध रङ्गहरूमार्फत् त कहिले अनुपम…

गाजाको अवस्था ‘अत्यन्तै चिन्ताजनक’, खाद्यान्न अभाव चरम

 भदौ ०३, २०८२

संयुक्त राष्ट्र, ३ भदाै : संयुक्त राष्ट्रसंघसँग आबद्ध मानवीय संस्थाहरूले गाजा क्षेत्रमा इजरायलले शरण निषेध हटाउने निर्णयलाई सकारात्मक कदमका रूपमा स्वागत गरेका छन् । यद्यपि, उनीहरूले भावी सैन्य कारबाहीको तयारीले…

बेलायतको सङ्गीत महोत्सवमा प्रदर्शन हुँदै ३०० वर्ष पुरानो भायलिन

 भदौ ०३, २०८२

लन्डन, ३ भदौ : संसारकै सबैभन्दा मूल्यवान भायलिनमध्ये एक, तीन शताब्दीअघि बनेको र एक समय सङ्गीतकार निकोलो पागानिनीको स्वामित्वमा रहेको, बेलायतको शीर्ष शास्त्रीय सङ्गीत महोत्सवमा बजाइने भएको छ। क्यारोडस नामको…