समाचार

नेप्से परिसूचक नौ दशमलव ७० अङ्कले घट्यो

 भदौ ०४, २०८२

काठमाडौँ, ४ भदौ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ७० अङ्कले घटेर दुई हजार ७६७ दशमलव २० को विन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको एक करोड…

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा वृहत्त रक्तदान अभियान सञ्चालन

 भदौ ०४, २०८२

लुम्बिनी ४, भदौ : ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विश्व बन्धुत्व दिवसका अवसरमा वृहत रक्तदान अभियान आयोजना गरेको छ । केन्द्रले संस्थाका एशोसियट अन्तरराष्ट्रिय मुख्यालय ‘प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय’ भारतका…

दिल्लीकी मुख्यमन्त्रीमाथि आक्रमण, एक जना पक्राउ

 भदौ ०४, २०८२

दिल्ली प्रहरीले बुधबार बिहान दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि सार्वजनिक गुनासो सुन्दै गर्दा शारीरिक दुव्र्यवहार गरेको आरोपमा ४१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ । उक्त व्यक्तिको पहिचान पश्चिमी राज्य गुजरातका…

भारत–चीन द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल

 भदौ ०४, २०८२

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका विदेशमन्त्री वाङ यीबीच आज नयाँ दिल्लीमा सौहार्दपूर्ण भेटवार्ता सम्पन्न भएको छ । उक्त वार्तामा दुबै देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने तथा आपसी चासोका…

पाकिस्तानमा मनसुनी वर्षाका कारण २० जनाको मृत्यु

 भदौ ०४, २०८२

पाकिस्तानमा मनसुनी वर्षाका कारण बुधबार २० जनाभन्दा बढीको मृत्यु भएको जनाइएको छ । जहाँ गत हप्ता मात्र वर्षाले सिङ्गो गाउँ बगाउदा ४०० भन्दा बढीको मृत्यु भएको थियो । राष्ट्रिय विपद्…

गुरुङ समुदायले मातृभाषा जोगाउने अभियानमा सुरु गर्नुपर्छः मन्त्री गुरुङ

 भदौ ०४, २०८२

काठमाडौँ, ४ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको मातृभाषा लोप हुँदै गएकाले मातृभाषा संरक्षण र पुस्तान्तरण अभियान घरबाट सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रज्ञा…

महिलाकै सङ्घर्षले वर्तमान उपलब्धि हाँसिल भएको हो : परराष्ट्रमन्त्री देउवा

 भदौ ०४, २०८२

काठमाडौँ, ४ भदौ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली महिलाहरुको आफ्नै सङ्घर्षले महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको बताउनुभएको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल…

‘खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाइने’

 भदौ ०४, २०८२

काठमाडौँ, ४ भदौ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान आवश्यकता भएको बताउनुभएको छ । आज नेपाल हाइड्रोजियोलोजिकल एसोसियशनद्वारा यहाँ आयोजित ‘प्रथम…

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

 भदौ ०४, २०८२

कैलाली, ४ भदौ : विश्वकर्मा पूजा आउन करिब एक महिना बाँकी रहँदा यहाँ विश्वकर्माको मूर्ति बनाउन सुरु मूर्तिकारलाई भ्याइनभ्याइ भएको छ । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजाका दिन…

निजी अस्पतालमा काम नगर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन

 भदौ ०४, २०८२

भेरीगंगा (सुर्खेत), ४ भदौ : कर्णाली प्रदेश सरकारले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई सरकारी अस्पतालको सेवा छोडेर निजी अस्पतालमा काम नगर्न निर्देशन दिएको छ । सरकारी चिकित्सक कार्यालय समयमा निजी अस्पताल…