समाचार

भूकम्पका कारण एकको मृत्यु, पालिकाद्वारा राहत

 कार्तिक २७, २०७९

बैतडी, कात्तिक २७ : गए राति गएको भूकम्पका कारण बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–१ सेल्तडाका ६६ वर्षीय हरि लुहार रहेका छन् । हरिको…

देशलाई एमालेले मात्र समृद्ध बनाउन सक्छ : अध्यक्ष ओली

 कार्तिक २७, २०७९

दैलेख, कात्तिक २७ : नेकपा (एमाले) का अध्यक्ष ओलीले देशलाई एमालेले मात्र समृद्ध बनाउन सक्ने बताउनुभएको छ । दैलेखको जम्बुकाँधमा आयोजित चुनावीसभामा उहाँले यसपटकको निर्वाचनले देशको भविष्यको फैसला गर्ने भएकाले…

दल तथा उम्मेदवारलाई निर्वाध रूपमा प्रचारप्रसार गर्ने वातावरण सृजना गर्न ध्यानाकर्षण

 कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ : निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्नरगराउन सम्बन्धित पक्षलाई पुनःध्यानाकर्षण गराएको छ ।…

चौथो पटक निर्वाचन लडेका कोइरालालाई गठबन्धनले झनै सहज

 कार्तिक २७, २०७९

कावासोती, कात्तिक २७ : प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइराला र नेकपा (एमाले) बाट केन्द्रीय सदस्य कृष्ण…

एमालेले चुनाव जित्ने अध्यक्ष ओलीको दाबी

 कार्तिक २७, २०७९

सुर्खेतरभेरीगङ्गा, कात्तिक २७ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ पछि एमालेको बहुमतको सरकार बन्ने दाबी गर्नुभएको छ । आइतबार सुर्खेतमा आयोजित निर्वाचन सभालाई सम्बोधन गर्दै उहाँले…

संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्छन् : अध्यक्ष दाहाल

 कार्तिक २७, २०७९

गोरखा, कात्तिक २७ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न मङ्सिर ४ गते संविधानको…

कर्णालीलाई सुगम बनाउनु छ : एमाले अध्यक्ष ओली

 कार्तिक २७, २०७९

मान्म, कात्तिक २७ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णालीको विकटता सुगमतामा बनाउनु पर्ने बताउनुभएको छ । एमालेले कालीकोटको रास्कोटमा आयोजना गरेको चुनावीसभालाई आइतबार सम्बोधन गर्दै उहाँले कर्णालीका…

उम्मेदवारको प्राथमिकतामा परेन वन्यजन्तु र निकुञ्जको समस्या

 कार्तिक २७, २०७९

कावासोती, कात्तिक २७ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन अब आठ दिन मात्रै बाँकी छ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवार आफ्ना एजेण्डासहित मत माग्दै मतदाताको घरदैलोमा पुगेका छन् ।…

भोटखोलामा मतदान सामग्री पठाउन थालियो

 कार्तिक २७, २०७९

किमाथाङका, कात्तिक २७ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा मतदान सामग्री पठाउन थालिएको छ । सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिको…

आर्थिक विकास र समृद्धिका लागि गठबन्धन : वरिष्ठ नेता पौडेल

 कार्तिक २७, २०७९

तनहुँ, कात्तिक २७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाएका उपलब्धिको रक्षा गर्दै आर्थिक विकास र समृद्धिको लागि गठबन्धन भएको बताउनुभएको छ । जिल्लाको व्यास नगरपालिका–९ मा आज आयोजित…