समाचार

साताको पहिलो दिन नेप्से परिसूचकमा पहिरो

 कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ८३ दशमलव १६ मा सीमित भएको छ ।…

कालीगण्डकीको सभ्यता सङ्कटमा पर्न दिन्न : डा कोइराला

 कार्तिक २७, २०७९

कावासोती, कात्तिक २७ : नेपाली कांग्रेसका नेता एवं पूर्वी नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा शशाङ्क कोइरालाले कालीगण्डकी सभ्यतालाई नै सङ्कटमा पारी सुरु गर्न खोजिएको कालीगण्डकी डाइभर्सन परियोजना…

निर्वाचन नजिकिएसँगै सवारी साधन बुकिङ बढ्यो

 कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै सार्वजनिक यातायातको माग बढेको छ । निर्वाचन आउन एक हप्ता समय बाँकी हुँदा काठमाडौँबाट विभिन्न गन्तव्यमा भोट हाल्न जानेहरुको सङ्ख्या…

नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय

 कार्तिक २७, २०७९

जनकपुरधाम, कात्तिक २७ : मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको…

काठमाडौँ–९ मा श्रेष्ठ र धमला प्रतिस्पर्धामा, यस्ता छन् उम्मेदवारका एजेण्डा

 कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव नजिकिँदै गर्दा उम्मेदवार मत माग्न रातदिन खटिएका छन् । काठमाडौँ क्षेत्र…

विकासको पर्खाइमा काठमाडौँ नाङलेभारेका मतदाता

 कार्तिक २७, २०७९

नाङ्लेभारे (काठमाडौँ), कात्तिक २७ : विकासका दृष्टिले राजधानी काठमाडौँको दरबारमार्ग सुविधासम्पन्न मानिन्छ । स्वदेशी र विदेशी महङ्गा ब्राण्डले सजिएको यो क्षेत्र देशकै सबैभन्दा महङ्गोमध्येमा पर्छ । दुई वटा पाँच तारे…

आन्तरिक पर्यटकलाई सहरभन्दा गाउँ प्यारो

 कार्तिक २७, २०७९

अन्नपूर्ण (कास्की), कात्तिक २७ : कास्कीका मुख्य पर्यटकीय गाउँमा पाहुनाको घुइँचो लाग्न थालेको छ । दसैँ–तिहारलगत्तै कास्कीको घान्द्रुक, सिक्लेस, ताङतिङ, धम्पुस, ल्वाङघलेललगायत गाउँमा पर्यटकको चहलपहल बढ्न थालेको छ । पोखरा…

चनपा वडास्तरीय फुटसल प्रतियोगिताको उपाधि वडा नं १५ लाई

 कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ : ‘चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७९’ को उपाधि चन्द्रागिरी–१५ ले चुमेको छ । नगरपालिकाको सर्वाधिक राशिको तेस्रो संस्करणको सो प्रतिप्रतियोगितामा उसले वडा नं ९ लाई एकका…

सुकुम्बासी भन्छन्– ‘हामीले लालपुर्जा कहिले पाउने ?’

 कार्तिक २७, २०७९

ढोरपाटन, कात्तिक २७ : “हाम्रो आफ्नो घर, जग्गा, जमिन केही छैन, हामी सुकुम्बासी हौँ, जीविका चलाउन निकै गाह्रो भइरहेको छ, अघिपछि यो गाउँमा नेताहरू आउँदै आउँदैनन्, अहिले चुनाव आयो त्यही…

मुक्त कमैयाको गुनासो : हामी सबैलाई सहयोग गर्छौँ, हाम्रा लागि कसले गर्ने ?

 कार्तिक २७, २०७९

भजनी, कात्तिक २७ : कैलालीको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरकी बढ्घर चन्द्रा थारू शनिबार परम्परागत डोक्नीमा अचार कुट्दै हुनुहुन्थ्यो । शिविरमा रहेको सार्वजनिक भवनमा उहाँलगायत अन्य स्थानीयवासी खाना पकाउन व्यस्त थिए…