समाचार

व्यावसायिक भइरहेका छन् रङ्गमञ्चपुस्ता

 कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ : कलाकारितामा आफ्नो चरित्रलाई जीवन्त बनाउन अभिनयमा गरिएको मेहनतको चर्चा हुन्छ । बाहिरी आवरणमा मात्र परिवर्तन ल्याउने कलाकार अहिले चरित्रमा बाँच्न थालेका छन् । डिजिटल प्लेटफर्महरूको लोकप्रियता…

आसन्न निर्वाचन : मकवानपुर क्षेत्र नं २ मा दुई पक्षीय प्रतिस्पर्धा

 कार्तिक २७, २०७९

मकवानपुर, कात्तिक २७ : प्रतिनिधिसभा र प्रदेशसभासदस्य निर्वाचनको प्रचारप्रसारका लागि पाँच दिन बाँकी रहँदा मकवानपुरमा चुनावी चहलपहल बढेको छ । जिल्लाको क्षेत्र नं २ मा सत्ता गठबन्धन, प्रतिपक्ष नेकपा (एमाले),…

उच्च मनोबलका साथ चुनावमा केन्द्रित हुन महानिरीक्षक अर्यालको निर्देशन

 कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको बाहिनी, गण तथा गुल्म कमाण्डहरुलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिबद्धताका साथ…

पुरानै एजेन्डामा मत माग्दै उम्मेदवार

 कार्तिक २७, २०७९

बेदकोट, कात्तिक २७ : प्रतिनिधि र प्रदेशसभा चुनावको मिति नजिकिएसँगै उम्मेदवार मतदाता रिझाउन घरदैलोमा पुगेका छन् । उम्मेदवार घरघरमा पुगेर आफ्ना ‘एजेन्डा’ मतदातालाई सुनाउँदैछन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं २…

सङ्कटापन्न बगाले बगेडी चरा संरक्षणमा चिन्ता व्यक्त

 कार्तिक २७, २०७९

लेखनाथ, कात्तिक २७ : पर्यावरण र जैविक विविधतामा महत्त्व राख्ने सङ्कटापन्न बगाले बगेडी चरा संरक्षणमा स्थानीय तहअन्तर्गतका सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन् । पोखरा पन्छी समाजको संयोजकत्वमा आइतबार पोखराको…

‘बैंकको ब्याजदर एकल अङ्कमा हुनुपर्छ’

 कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको ब्याजदरमाथि केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्ने बताएको छ । महासङ्घका अध्यक्ष कुमार कार्कीले आज प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरू अचाक्ली ब्याजदर बढाएको…

एनआरएनएको सहयोगमा भूकम्प पीडितलाई राहत वितरण

 कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरेको छ । एनआरएनएको आयोजना तथा कैलाली उद्योग वाणिज्य सङ्घ र डोटी उद्योग वाणिज्य सङ्घको…

दार्चुलामा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, एक जना गम्भीर घाइते

 कार्तिक २७, २०७९

खलङ्गा, कात्तिक २७ : दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा ९एमाले०का कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी सत्ता गठबन्धनका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् । घाइते…

निर्वाचनमा खटिने मतदान एवं सहायक अधिकृतलाई तालिम

 कार्तिक २७, २०७९

डुम्रे, कात्तिक २७ : आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार गरी दुई दिन तालिम प्रदान…

लोकतान्त्रिक–वाम गठबन्धन स्याङ्जाद्वारा सामूहिक प्रतिबद्धता

 कार्तिक २७, २०७९

वालिङ, कात्तिक २७ : आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक–वाम गठबन्धन स्याङ्जाले सामूहिक प्रतिबद्धता जनाएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र),…