समाचार

गोरखामा पहिरोमा परी चारजना बेपत्ता, दुई घाइते

 साउन १३, २०८१

गोरखा ,१३ साउन : उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी चारजना बेपत्ता भएका छन्भने दुईजना घाइते भएका छन् । पहिरोले एउटा घर र गोठ बगाउँदा परिचय नखुलेका चारजा…

नेकपा एसको केन्द्रीय कमिटी बैठक सोमबार

 साउन १३, २०८१

काठमाडौँ, १३ साउन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक भोलि सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार १ः०० बजे बस्ने बैठकले केन्द्रीय सदस्य टुङ्गो…

कर्णाली करिडोरको कालिकोट खण्ड अवरुद्ध

 साउन १३, २०८१

काँक्रेविहार (सुर्खेत), १३ साउन : कर्णाली करिडोरअन्तरर्गत सुर्खेत –जुम्ला सडक अवरुद्ध भएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । जुम्ला र कालिकोटको सिमानामा…

गड्डाचौकी नाकामा आवागमन सहज बनाउन माग

 साउन १३, २०८१

दोधारा चाँदनी (कञ्चनपुर), १३ साउन : गड्डाचौकी नाकामा आवागमन सहज तुल्याउन व्यवसायीले माग गरेका छन् । जिल्ला होटल व्यवसायी सङ्घको शनिबार सम्पन्न २७औँ वार्षिक साधारणसभा व्यवसायीले सरकारसँग त्यस्तो माग गरेका…

दाङमा आठ सय ७७ वटा व्यावसायिक फर्म बन्द

 साउन १३, २०८१

घोराही (दाङ), १३ साउन : आर्थिक वर्ष २०८०-८१ मा सञ्चालन खर्च धान्न नसकेर दाङमा आठ सय ७७ वटा व्यावसायिक फर्म बन्द भएका छन् । व्यवसाय बन्द गर्ने र खोल्नेको सङ्ख्या…

म्याग्दीको बगरफाँटमा ‘एक घर, एक धारा’

 साउन १३, २०८१

म्याग्दी, १३ साउन : म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको…

डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध

 साउन १३, २०८१

लमजुङ, १३ साउन : पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी…

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मुसलधारे वर्षा हुने

 साउन १३, २०८१

काठमाडौँ, १३ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको…

पेरिस ओलम्पिक : ब्याडमिन्टनमा पराजय

 साउन १३, २०८१

काठमाडौँ, १३ साउन : ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल डेनमार्कका भिक्टर एक्सेल्सेनसँग पेरिस ओलम्पिकमा पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं ३ मा गए राति सम्पन्न खेलमा…

देवी प्रतिभा अझै दुई दिन कोटिहोममा

 साउन १२, २०८१

ललितपुर (गोदावरी) १२ साउन : दर्शकबीच अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने हुनुभएको छ । आज भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न…