समाचार
मनसुनजन्य विपद्मा परी देशभर एक सय ५० जनाको मृत्यु
काठमाडौँ, १९ साउन : बाढी, पहिरोलगायत मौसमजन्य विपद्मा परी आजसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ । विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेसमा छ, बागमतीमा…
राजनीतिक स्थायित्वका लागि दुई ठूला दलको सरकार : उपप्रधानमन्त्री सिंह
काठमाडौँ, १९ साउन : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर सरकार…
संविधान संशोधनले प्रतिगमन हुन्छ भन्नु भ्रम मात्रै : प्रधानमन्त्री
काठमाडौँ, १८ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट प्रतिगमन आउँछ भन्ने खालका भ्रममा विश्वास नगर्न कानुन व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल बार एसोसिएसनका प्रतिनिधिमण्डलसँग शुक्रबार सिंहदरबारस्थित कार्यालयमा प्रधानमन्त्री…
टोलटोलमा घुमाएर मारियो राक्षसको प्रतीक घण्टाकर्ण
भक्तपुर, १८ साउन : प्रत्येक वर्ष साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टाकर्ण अर्थात गठेमङ्गल पर्व शुक्रबार भक्तपुरका नेवार समुदायले पनि भव्य र पृथक शैलीमा मनाएका छन् । नेवार…
टिओडी मिटरको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन
काठमाडौँ, १८ साउन : संसद्को सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणसँग टाइम्स अफ डे (टिओडी) मिटरको तथ्याङ्क माग गरेको छ । समितिको आजको बैठकले उक्त विवरण माग गर्ने निर्णय गरेको…
बजेट विनियोजनमा कौशल नदेखिँदा कार्यान्वयन चुनौतीपूर्ण : अर्थमन्त्री
काठमाडौँ, १८ साउन : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट विनियोजनमा कुशलता नदेखिँदा कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले स्रोत सुनिश्चितताबिनै बजेट…
एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटीलाई पूर्णता
काठमाडौँ, १८ साउन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाएर पूर्णता दिएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष माधवकुमार…
‘तीन दलबीचको सहमति शान्ति प्रक्रिया टुङ्गिने विश्वासिलो आधार’
काठमाडौँ, १७ साउन : नागरिक समाजका अगुवाहरुले लामो समयदेखि थाती रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा प्रमुख राजनीतिक दलहरुबीच जुटेको समझदारीलाई ‘महत्वपूर्ण कडी’ रुपमा लिएको प्रतिक्रिया दिनुभएको छ । प्रतिनिधिसभा कानुन तथा…
दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, १८ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गर्नुभएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…
नेपालमा भारतीय टिभी च्यानलको प्रसारण बन्द
काठमाडौँ, १९ साउन : नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण पुनः बन्द भएको छ । नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष ध्रुव शर्माका अनुसार करिब ७० वटा भारतीय तथा विदेशी च्यानल बन्द भएको…
लोकप्रिय
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






