समाचार

प्युठान–रोल्पाको दुःखः गर्जेनी

 साउन २०, २०८१

स्वर्गद्वारी (प्युठान), २० साउन : माण्डवी गाउँपालिका–१ गर्जेनीको पहिरोले प्युठान, रोल्पा र गुल्मीका सडकयात्रीले सास्ती भोग्नुपरेको छ । प्युठान र रोल्पाका अधिकांश भाग तथा गुल्मीको मदाने गाउँपालिका क्षेत्रका स्थानीय आवतजावत…

स्तनपानकक्ष नहुँदा टीकापुरका नवप्रसूताहरूलाई समस्या

 साउन २०, २०८१

टीकापुर (कैलाली), २० साउन : स्थानीय वीरमा गुरुङका सासूबुहारी गत शुक्रबार दूधे बालिका लिएर टीकापुरस्थित इलाका प्रशासन कार्यालयमा जानुभएको थियो, त्यहाँ स्तनपानकक्ष नहुँदा बुहारीले पाँच घण्टासम्म नातिनीलाई दूध खुवाउन नपाएको…

कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

 साउन २०, २०८१

फुङ्लिङ (ताप्लेजुङ), २० साउन : जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । करिब २५ जनाको क्षमता भएको कारागारमा पाँच गुणा बढी कैदी राखिएका छन् । जिल्ला कारागार कार्यालयका प्रमुख…

बाघको आक्रमणबाट घाइते

 साउन २०, २०८१

चितवन, २० साउन : बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते हुनुभएको छ । प्रातभ्रमणका क्रममा उहाँ बाघको आक्रमणमा पर्नुभएको हो । भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा…

पर्यावरण संरक्षण गर्न झापामा वृक्षारोपण

 साउन २०, २०८१

झापा, २० साउन : झापामा फलफूल, काठ र हरियालीका लागि वृक्षारोपण गर्ने अभियान चलेको छ । जिल्लाका सरकारी निकाय, निजी क्षेत्र र राजनीतिक दलको पहलमा हजारौँ बिरुवा रोपिएका छन् ।…

आज छ प्रदेशका केही स्थानमा भारी वर्षा हुने

 साउन २०, २०८१

काठमाडौँ, २० साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली…

गण्डकी प्रदेशमा बने २० वटा पुल

 साउन २०, २०८१

म्याग्दी, २० साउन : गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा २० वटा पुल निर्माण गरेको छ । ती पुलबाट बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार विकास तथा…

मिस नेपालको उपाधि आश्माकुमारी केसीलाई

 साउन १९, २०८१

काठमाडौँ, १९ साउन : ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जित्नुभएको…

आफैँले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु

 साउन १९, २०८१

मध्यविन्दु (नवलपरासी), १९ साउन : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ । कावासोती नगरपालिका-७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म…

महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

 साउन १९, २०८१

काठमाडौँ १९ साउन : राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा…