समाचार
सङ्क्रमणकालीन न्याय : कार्यदलमा सहमति जुटेका यी विषय
काठमाडौँ, १७ साउन : नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी)बीच भएको विस्तृत शान्ति सम्झौताअनुरुप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच समझदारी भएको छ । नेपाली कांग्रेस, नेकपा…
बाढीपहिरोलगायत विपद्मा परी आजसम्म १४८ को मृत्यु
काठमाडौँ, १७ साउन : अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्मा परी आजसम्म एक सय ४८ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता…
गुरुदेव कामत : शास्त्रीय गीतसङ्गीतको विश्वविद्यालय
काठमाडौँ, १७ साउन : नेपाली शास्त्रीय सङ्गीतमा श्रद्धापूर्वक लिइने नाम गुरुदेव कामत अस्ताउनुभएको छ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि डायलिसिस गरिरहनुभएका गुरुदेवको ६९ वर्षको उमेरमा आज निधन भएको हो । …
जनकपुरधाम-अयोध्या रेल सेवा चाँडै सञ्चालन हुने
काठमाडौँ, १७ साउन : जनकपुरधाम-अयोध्या रेल सेवा चाँडै सञ्चालन हुने भएको छ । नेपालको भौतिक मन्त्रालय तथा नेपाल रेल्वे कम्पनीले जनकपुरधामदेखि भारतको अयोध्यासम्म रेल सञ्चालनको तयारी अन्तिम चरणमा रहेको जनाएको हो…
प्रमुख दलबीच जुटेको समझदारी संक्रमणकालीन न्यायका लागि कोशेढुङ्गा
काठमाडौँ, १७ साउन : नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौताअनुरुप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच समझदारी भएको छ । नेपाली कांग्रेस,…
विभागले गरायो म्यानपावरलाई सचेत
काठमाडौँ, १७ साउन : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनावश्यक दुःख नदिन इजाजतपत्र प्राप्त संस्था (म्यानपावर) व्यवसायीलाई सचेत गराएको छ । म्यानपावर व्यवसायीले केही युवालाई वैदेशिक रोजगारीमा जानका लागि…
एमाले सचिवालय : उपाध्यक्षमा गुरु बराल मनोनीत, १७ केन्द्रीय सदस्य थप
काठमाडौँ, १७ साउन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रिक्त रहेको उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ । एमालेको आज बसेको सचिवालय बैकठले स्थायी कमिटी सदस्य बराललाई उपाध्यक्षमा…
वामपन्थीलाई लोकतान्त्रिकीकरण गर्न पुष्पलालको योगदान महत्वपूर्ण : राष्ट्रपति
काठमाडौँ, १७ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली वामपन्थीलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलाल श्रेष्ठको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८० समर्पण समारोहलाई आज राष्ट्रपति कार्यालय शीतलनिवासमा…
झापामा एक हजार एक सय १० उद्योग दर्ता
भद्रपुर (झापा), १७ साउन : आर्थिक वर्ष २०८०/८१ झापामा एक हजार एक सय १० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ छ…
नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत
त्रिशूली (नुवाकोट), १७ साउन : कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित…
लोकप्रिय
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






