समाचार

नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?

 असोज ०२, २०८१

काठमाडौँ, २ असोज : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को भद्रकालीस्थित कार्यालयमा निरीक्षणका लागि पुग्नुभएका अर्थमन्त्री…

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

 असोज ०२, २०८१

विराटनगर, २ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ र विपक्षमा १५…

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मालाई पितृशोक

 असोज ०२, २०८१

देउखुरी (दाङ), २ असोज : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा(माओवादी केन्द्र)की नेतृ रेखा शर्माका पीता वरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि…

आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन

 असोज ०२, २०८१

ढोरपाटन (बागलुङ), २ असोज : दुई वर्षदेखि तमानखोलाको बराहताल र ढोरपाटनको बुकी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बुर्तिबाङ बजारबाट नजिक पर्ने बराहताल क्षेत्र तथा बराहताल हुँदै ढोरपाटनको…

काभ्रेको एघार पालिकामा डेङ्गी सङ्क्रमण

 असोज ०२, २०८१

काभ्रेपलाञ्चोक, २ असोज : दुई महिनाको अवधिमा काभ्रेको एघार स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको छ । यस अवधिमा एक सय ३४ मा डेङ्गी सङ्क्रमण भएको छ भने पछिल्ला हप्तादेखि दैनिक…

प्रधानमन्त्रीद्वारा राष्ट्रिय शिक्षा पुरस्कार वितरण

 असोज ०२, २०८१

काठमाडौँ, २ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट हुने क्याम्पस तथा विद्यालयलाई ‘राष्ट्रिय शिक्षा पुरस्कार’बाट पुरस्कृत गर्नुभएको छ । राष्ट्रिय शिक्षा दिवसका अवसरमा आज यहाँ आयोजित गरेको कार्यक्रममा प्रधानमन्त्री…

लगातार तीन कारोबार दिन नेप्से परिसूचकमा गिरावट

 असोज ०२, २०८१

काठमाडौँ, २ असोज : यो सातामा लगातार तीन कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज परिसूचक चार अङ्कले घटेर दुई हजार पाँच सय ७६ दशमलव…

धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दो

 असोज ०२, २०८१

बेनी (म्याग्दी), २ असोज : मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय यो नयाँ गन्तव्यको रुपमा चिनिन थालेको छ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत थासाङको…

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

 असोज ०२, २०८१

बैतडी, २ असोज : सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । आज दिउँसो खसेको…

मन्त्री दाहाल र कलाकार आचार्यबीच छलफल

 असोज ०२, २०८१

काठमाडौँ, २ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबीच आज छलफल भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा उहाँहरुबीच विकास निर्माण र सरकारका कामलाई कसरी जनमुखी…