समाचार

सुनको मूल्य तोलामा ८ सयले घट्यो

 असोज ०३, २०८१

काठमाडौँ, ३ असोजः उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला रु आठ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका…

आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने

 असोज ०३, २०८१

काठमाडौं ,३ असाेज: संविधान दिवसका अवसरमा आजबाट धरहरा अस्थायी रुपमा सञ्चालनमा आउने भएको छ ।  भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने…

बागमती प्रदेश प्रमुखद्वारा संविधान दिवसको शुभकामना

 असोज ०३, २०८१

मकवानपुर, ३ असोजः संविधान दिवसका अवसरमा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुभकामना सन्देश जारी गर्दै संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिले उच्चतम समझदारीका साथ काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।…

कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुको उरुङ

 असोज ०३, २०८१

पर्वत ३ असोज : वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा मात्र पाइने शालिग्राम नासिएको जनाउँदै सर्वोच्च अदालतले उत्खननमा…

५० करोड राजस्व सङ्कलन

 असोज ०३, २०८१

भद्रपुर (झापा), ३ असोजः आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु…

ओटावामा नेपाल‐ क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता सम्पन्न

 असोज ०३, २०८१

काठमाडौँ, ३ असोजः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र उहाँकी क्यानडाली समकक्षी मेलानी जोलीबीच बुधबार ओटावामा भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–क्यानडा सम्बन्धका विविध पक्ष, आपसी हित र…

देश र जनतालाई केन्द्रमा राखौँ: प्रभु साह

 असोज ०३, २०८१

काठमाडौँ, ३ असोजः आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सरकार र सबै राजनीतिक दललाई आह्वान गर्नुभएको छ । संविधान दिवसका अवसरमा आज जारी…

परराष्ट्रमन्त्री र क्यानडा: नेपाल संसदीय समूहका पदाधिकारीबीच छलफल

 असोज ०३, २०८१

काठमाडौँ, ३ असोजः क्यानडा भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीबीच भेटवार्ता भएको छ । समूहका अध्यक्ष तथा सांसद डा सोनिया सिद्धुले परराष्ट्रमन्त्री डा…

संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

 असोज ०३, २०८१

काठमाडौँ, ३ असोजः प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताउनुुभएको छ । संविधान दिवसका अवसरमा आज सामाजिक सञ्जालबाट शुुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले…

बौद्ध विश्वविद्यालयको उन्नयनका निम्ति सरकार गम्भीर हुनुपर्ने

 असोज ०३, २०८१

लुम्बिनी, ३ असोजः प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विशिष्टिकृत विश्वविद्यालयका रूपमा स्थापित विश्वविद्यालयको शैक्षिक उन्नयनका निम्ति सरकार गम्भीर हुनुपर्नेमा जोड दिएको छ । समितिले लुम्बिनी बौद्ध विश्वविद्यालयका समस्या…