समाचार
सिङ्गापुर विश्वकै सुरक्षित देशः ग्यालप प्रतिवेदन
काठमाडौँ, ३ असोज : ‘ग्यालप’ द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’ सन् २०२४ मा सिङ्गापुरलाई विश्वकै सबैभन्दा सुरक्षित देश घोषित गरिएको छ । सन् २००६ यता यो उपाधि सिङ्गापुरले १२…
चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह
काठमाडौँ, ३ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले संकटबाट निकास दिएको कुरा सबैले बुझेर ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबैलाई…
दाउन्नेको सडक तीन दिनदेखि अनियमित
काठमाडौँ, ३ असोज : पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटबल सडक खण्डमा तीन दिनदेखि यातायात अनियमित हुँदैआएको छ । लगातारको वर्षाले विनयी त्रिवेणी गाउँपालिकाको दाउन्ने खण्डमा सहज ढङ्गले सवारी साधन चल्न नसक्दा यातायात…
मध्यमेवा जलविद्युत् आयोजनाको मुख्य सुरुङमा ‘ब्रेक थ्रु’
काठमाडौँ, ०३ असोज : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका तथा मेरिङ्देन गाउँपालिकामा निर्माणाधीन मध्यमेवा जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माणमा ब्रेक थ्रु भएको छ । मेवा डेभलपर्स लिमिटेडद्वारा प्रवर्धन गरिरहेको ७३.५ मेगावाट क्षमताको…
रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
काठमाडौँ, ३ असोज : शुक्रबार बिहान रुसको सुदूर पूर्वी कामचटका प्रायद्वीप र इन्डोनेसियाको सेन्ट्रल पपुवा क्षेत्रमा शक्तिशाली भूकम्प आएपछि स्थानीय बासिन्दा आत्तिएका छन् । दुवै क्षेत्र प्रशान्त महासागरको ‘रिङ अफ…
टुँडिखेलमा संविधान दिवस (तस्बिरहरु)
काठमाडौँ, ३ असोज : संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । काठमाडौँको टुँडिखेलमा आठौँ संविधान दिवसको अवसरमा विशेष समारोहको आयोजना गरी मनाइएको थियो ।…
जनताको आवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा : प्रधानमन्त्री
काठमाडौँ, ३ असोज : प्रधानमन्त्री सुशीला कार्कीले जनताको आवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा भएको बताउनुभएको छ । लोकतान्त्रिक प्रणाली आवाज सुन्ने व्यवस्था हो भन्दै उहाँले संविधान दिवस सङ्घीय लोकतान्त्रिक गणतन्त्रको…
भौतिक पूर्वाधार र शहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
काठमाडौँ, ३ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ । ऊर्जा, जलस्रोत…
नेपालको सार्वभौमसत्ता र अखण्डता जोगाउन एकतावद्ध हुुनुपर्छ : अध्यक्ष ओली
काठमाडौँ, ३ असोज : पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा लामो संघर्ष, बलीदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रात्मक संघीय समावेशी व्यवस्था, जनताको अधिकार…
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता
काठमाडौँ, २ असोज : अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको…
लोकप्रिय
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
११ घण्टा अगाडि
नौ करोड ५० लाखमा ५४ घरलाई मौलिकस्वरूपमा रूपान्तरण गरिँदै
११ घण्टा अगाडि
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
१४ घण्टा अगाडि
२८ खर्ब ६६ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति
पुष २६, २०८२
नेका विशेष महाधिवशेनको लागि उदघाटन मञ्च बनाइँदै
पुष २६, २०८२






