समाचार

बाढीपहिरामा परी दुई सय ३३ जनाको मृत्यु, २२ बेपत्ता, १६९ घाइते

 असोज १७, २०८१

काठमाडौँ, १७ असोज : हालैको बाढीपहिरामा परी २ सय ३३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता…

कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

 असोज १७, २०८१

काठमाडौँ, १७ असोज : देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ…

आश्विन शुक्ल प्रतिपदा : बडादसैँ सुरु, आज घटस्थापना

 असोज १७, २०८१

काठमाडौँ, १७ असोज : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ ।…

नेपालको बिजुली बङ्गलादेश निर्यात, आज त्रिपक्षीय सम्झौता

 असोज १७, २०८१

काठमाडौँ, १७ असोज : लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ । आज…

मनास्लु आरोहणमा धेरैको आकर्षण

 असोज १७, २०८१

काठमाडौँ, १७ असोज : मनास्लु (आठ हजार एक सय ६३ मिटर) हिमाल आरोहणमा आरोहीको आकर्षण बढेको छ । विश्वको आठौँ अग्लो र नेपालको सातौँ मनास्लु आरोहणका लागि विगत वर्षझैँ मनास्लु…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 असोज १७, २०८१

काठमाडौँ, १७ असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२…

बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन

 असोज १७, २०८१

काठमाडौँ, १७ असोज : केही दिनअघि परेको अविरल वर्षासँगैको बाढीपहिरोमा परेकाहरूको उद्धार गर्ने कर्तव्य पालनाको सिलसिलामा नेपाली सेनाका एक अधिकृतसहित तीन जनाको निधन भएको छ । प्रमुख सेनानी मिलन केसीको…

राजमार्गका होटलमा रात्रिकालीन छड्के : एक रिसोर्टलाई २० हजार जरिवाना

 असोज १७, २०८१

मलेखु (धादिङ), १७ असोजः पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा बुधबार साँझ पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट…

थाई एयर एसियाको उडानले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास छ : पर्यटनमन्त्री पाण्डे

 असोज १७, २०८१

काठमाडौँ, १६ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले थाई एयर एसियाको नेपालमा सिधा उडानले पर्यटन प्रवर्द्धनकामा उल्लेख्य टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै यस कार्यले…

काठमाडौँबाट २९ जुवाडे पक्राउ, साढे ११ लाख नगद बरामद

 असोज १७, २०८१

काठमाडौँ, १६ असोज : प्रहरीले अवैध रूपमा जुवा खेलिरहेको अवस्थामा काठमाडौँको कागेश्वरी र नयाँ बसपार्क क्षेत्रबाट २९ जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले जुवाडेका साथबाट रु ११ लाख ४८ हजार…