समाचार

घटेन गण्डकीमा डेङ्गी सङ्क्रमण

 असोज १७, २०८१

गण्डकी, १७ असोज : गण्डकी प्रदेशमा हालसम्म एघार हजार पाँच सय ९० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार गत सेप्टेम्बर महिनामा मात्र छ हजार चार सय…

दसैँको बिदामा पनि सर्वोच्च अदालत खुला हुने

 असोज १७, २०८१

काठमाडौँ, १७ असोज : सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ । उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान…

वर्षाले झापामा पाँच करोड २१ लाख बढीको क्षति

 असोज १७, २०८१

बनियानी, १७ असोज : अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा रु पाँच करोड २१ लाखभन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा रु पाँच…

गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो

 असोज १७, २०८१

गोरखा, १७ असोज : गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको…

राष्ट्रपति भवनमा घटस्थापना

 असोज १७, २०८१

काठमाडौँ, १७ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गर्नुभएको छ । दुर्गापक्षको पहिलो दिन आज राष्ट्रपतिले देशको प्रतिनिधित्व गर्दै शक्तिकी अधिष्ठात्री…

बाढीपहिराबाट तनहुँमा एक करोड क्षति

 असोज १७, २०८१

दमौली (तनहुँ), १७ असोज : हालैको बाढीपहिराबाट तनहुँको कृषि क्षेत्रमा रु एक करोड बढीको क्षति भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार बाढीपहिराबाट देवघाट, आँबुखैरेनी, बन्दीपुर र ऋषिङ गाउँपालिकामा मकै,…

गर्भवतीको हेलिकप्टरबाट उद्धार

 असोज १७, २०८१

बाजुरा, १७ असोज : जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आउनुभएकी एक किशोरीकोे हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको पूर्वीउत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ की १५ वर्षीया सितारा नेपालीलाई नेपाली सेनाको…

बिपी राजमार्ग : काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै

 असोज १७, २०८१

काभ्रेपलाञ्चोक, १७ असोज : रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीका साथ…

नेत्रज्योति सङ्घद्वारा बाल सेवाघरमा आँखा परीक्षण

 असोज १७, २०८१

काठमाडौँ, १७ असोज : नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसका अवसरमा दक्षिणकाली नगरपालिका सतिदेवी स्थित फेन्दे उत्थान केन्द्र, बाल सेवाघरमा निःशुल्क आँखा परीक्षण सहित खाद्यान्न वितरण गरेको छ । यही…

सुख्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

 असोज १७, २०८१

तुलसीपुर, १७ असोज : सुख्खा पहिरोले राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ । आज बिहान ९ः१५ बजेतिर सुख्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । तुलसीपुर उपमहानगरपालिका–३ श्रीखोलामा…