समाचार
पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण
काठमाडौँ, १७ असोज : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘म पानी हुँ’ गीतको लोकार्पण गर्नुभएको छ । गोरखा म्युजिक काठमाडौँद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो गीतको लोकार्पण गर्नुभएको हो । गीतको…
नेपाल–भारत मैत्री सङ्घद्वारा बल्खुका विपद् प्रभावितका लागि सहयोग
काठमाडौँ, १६ असोज : नेपाल–भारत मैत्री सङ्घले यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौँको बल्खुका पीडित नागरिकका लागि राहत सामग्री सहयोग गरेको छ…
विद्युत् व्यापारमा ऐतिहासिक फड्को : मन्त्री खड्का
काठमाडौँ, १७ असोज : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको बिजुली बङ्गलादेश पु¥याउने सम्बन्धी भएको बहुपक्षीय सम्झौता ऐतिहासिक महत्वको भएको बताउनुभएको छ नेपालको बिजुली भारतको प्रसारण प्रणाली हुँदै बङ्गलादेश…
यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान
काठमाडौँ, १७ असोज : हवाई यात्रुहरुको चाप अत्यधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीले भद्रपुर र भरतपुरमा समान…
बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने
काठमाडौँ, १७ असोज : गत साता मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न रु २० अर्बदेखि २५ अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।…
विपद्बाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैन : स्वास्थ्यमन्त्री
काठमाडौँ, १७ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विपद्बाट घाइते भएका कोही पनि उपचारबाट वञ्चित हुननपर्ने बताउनुभएको छ । आज राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको अवस्थाबारे जानकारी दिँदै उहाँले भन्नुभयो,…
श्री एयरलाइन्सले भोलिबाट काठमाडौँ-भरतपुर उडान भर्ने
चितवन, १७ असोज : श्री एयरलाइन्सले भोलिदेखि काठमाडौंँ-भरतपुर–काठमाडौँ रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु४००-८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ । “शुक्रबारदेखि चार्टर्ड उडान गरी…
कोशी ब्यारेजको मर्मत गरिँदै
इनरुवा (सुनसरी), १७ असोज : यही असोज ११ र १२ गते सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ । बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो…
विपद्पीडितको गुनासो– राहत लिएर कोही किन आउँदैनन् ?
काठमाडौँ, १७ असोज : “तपाईंहरु हामीलाई राहत दिन आउनुभएको हो ?” बाढीपीडितको अवस्थाबारे स्थलगत रिपोर्टिङ गर्न जाँदा ललितपुर महानगरपालिका–२५ फूलबारीमार्ग बस्ने सविता माझीको प्रश्न थियो । “होइन नी हामी त…
बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर
काठमाडौँ, १७ असोज : नेपालले भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ । आज यहाँ आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,…
लोकप्रिय
हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा
मंसिर ०४, २०८३
सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन
मंसिर ०६, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






