समाचार

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

 असोज २३, २०८१

काठमाडौँ, २३ असोज : यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश…

प्रधानसेनापतिबाट फूलपाती बढाइँ तयारी निरीक्षण

 असोज २३, २०८१

काठमाडौँ, २३ असोज : प्रधानसेनापति अशोकराज सिग्देलले बडादसैँका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आगामी बिहीबार आयोजना हुने फूलपाती बढाइँ तयारीको निरीक्षण गर्नुभएको छ । त्यसअवसरमा उहाँले नेपाली सेना स्वास्थ्य…

दसैँ नमनाउने ललितपुरको खोकनामा मनाइँदै सिकाली जात्रा

 असोज २३, २०८१

पाटन (ललितपुर), २३ असोजः दसैँ नमनाउने ललितपुरको खोकनामा सिकाली जात्रा भव्य रुपमा मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदा ९घटस्थापना० को दिनदेखि सुरु हुने यो जात्रा षष्ठीको दिनसम्म चल्छ । स्थानीय…

हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री

 असोज २३, २०८१

काठमाडौँ, २३ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल हुलाक सेवालाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध रहेको बताउनुभएको…

अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर

 असोज २३, २०८१

काठमाडौँ, २३ असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने…

रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते

 असोज २३, २०८१

मन्थली (रामेछाप) २३ असोज : रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौँबाट…

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकमा एकतर्फी आवागमन

 असोज २३, २०८१

काठमाडौँ, २३ असोज : यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् । बाढीपहिरोले अवरुद्ध पारेका चार…

धान खेत बालुवाले भरिँदा किसान मर्कामा

 असोज २३, २०८१

राजविराज (सप्तरी), २३ असोज : पाक्न लागेको धान बाढीले ध्वस्त ग¥यो । पचास बिघाभन्दा बढी खेत यतिबेला बाढीले बगाएर ल्याएको बालुवाले भरिएको छ । सप्तरी कञ्चनरुप नगरपालिका–११ का पूर्ववडासदस्य कैलु…

गण्डकीमा डेङ्गुबाट सातको मृत्यु

 असोज २३, २०८१

गण्डकी, २३ असोज : डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १०…

आश्विन शुक्ल षष्ठी : कात्यायनीको पूजा आराधना गरिँदै

 असोज २३, २०८१

काठमाडौँ, २३ असोज : आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक…